Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

एमाले रुपन्देहीले शनिबार चियापान कार्यक्रम गर्दै


एमाले रुपन्देहीले शनिबार चियापान कार्यक्रम गर्दै

बुटवल, १७ कात्तिक ।

नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा यही कात्तिक १८ गते शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । रुपन्देही जिल्ला कमिटीले पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरेको पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताउनुभयाे ।

प्रायः दलहरुले अन्तरपार्टी सम्वन्ध तथा कार्यकर्तासंगको सामिप्यता बढाउन यसप्रकारका कार्यक्रमको आयोजना गर्ने गरेका छन् । नेकपा (एमाले) का उपाध्यक्ष, रुपन्देही क्षेत्र नं. २ का सांसद, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यस जिल्लामा क्रियाशील सवै पार्टीका नेता, कर्मचारी, सुरक्षा निकायका अंग, पत्रकार लगायतको उपस्थिति रहने एमाले जिल्ला अध्यक्ष केसीले बताउनुभयाे ।

चियापान कार्यक्रम एमालेको लुम्बिनी प्रदेश कार्यालय बुटवल सुख्खानगर परिसरमा आयोजना गरिने छ । जिल्ला अध्यक्ष केसीले यस क्षेत्रका जनप्रतिनिधि, पार्टीका नेता, सुरक्षा निकाय, पत्रकार, विभिन्न संघसंस्था लगायतलाई निमन्त्रणा गरिसकिएको जनाउनुभयाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दल मिल्नुपर्छ : वर्षमान पुन

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दल मिल्नुपर्छ : वर्षमान पुन

कपिलवस्तुमा माओवादीलाई धक्का : केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश

कपिलवस्तुमा माओवादीलाई धक्का : केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश

गुटेरेसले नेपालबारे राम्राे मूल्याङ्कन गर्नुभयाे : ओली

गुटेरेसले नेपालबारे राम्राे मूल्याङ्कन गर्नुभयाे : ओली

सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा समानुपातिक सांसद बनाउने जसपाकाे निर्णय

सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा समानुपातिक सांसद बनाउने जसपाकाे निर्णय

अन्तर्राष्ट्रिय स्तरमा रहेको मन्दी नेपालमा पनि दखियो पूर्व मन्त्री :बलदेव

अन्तर्राष्ट्रिय स्तरमा रहेको मन्दी नेपालमा पनि दखियो पूर्व मन्त्री :बलदेव

तस्बिरमा यस्ताे देखियाे कांग्रेसकाे चियापान कार्यक्रम

तस्बिरमा यस्ताे देखियाे कांग्रेसकाे चियापान कार्यक्रम

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline