कोशी प्रदेश सरकार गठन असंवैधानिक, सभामुख सहभागी हुन नपाउने, उद्धव थापाको नियुक्ति बदर
काठमाडौं, ११ साउन ।
सर्बोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुखको सहभागिता संविधानविपरित ठहर गरेको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुख बाबुराम गौतमको हस्ताक्षर लिएर दाबी गर्न गएका उद्धब थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















