एमालेको केन्द्रीय सचिवालय बैठक आज : समानुपातिक सांसदको टुगो लगाउने
काठमाडौं
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक शनिबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।
पार्टीको प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रवार स्थगित भएको बैठक आज बस्न लागेको हो।
बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यको नामावली टुंगो लगाउनेछ। यस्तै प्रतिपक्षकै रूपमा रहेर अघि बढ्ने वा सरकारमा सामेल हुने भन्ने विषयमा समेत छलफल हुने रिजालले जानकारी दिए
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















