सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति, कुन क्षेत्र कसलाई (सूचीसहित)
काठमाण्डाै – सत्तारूढ गठबन्धनभित्र प्रतिनिधि सभाको सिट भागबन्डामा सहमति भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई ८ देखि १० सिट दिने गरी भागबन्डा गरिएको हो । प्रतिनिधि सभाको १ सय ६५ मध्ये १ सय ६१ सिटको भागबन्डा मिलेको र यो सूचीमा आज शनिवारसम्म तल–माथि हुन सक्ने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्रवार अबेरसम्म बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई दुई स्थान दिने गरी बाँडफाँट भएको छ । १३ सिटमा लोसपासँग थप छलफल गरेर टुङ्ग्याउने जिम्मा कांग्रेसलाई दिइएको छ । आज शनिवार सहमति पत्रमा हस्ताक्षर गर्ने गठबन्धनको तयारी छ ।
कुन क्षेत्र कसलाई ?













तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























