कर्णाली प्रदेशसभा बैठक सुरु, सांसदले उठाए एमसिसीबारे आवाज
सुर्खेत ।
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको पाँचौँ बैठक सुरु भएको छ।
बैठकमा प्रदेश सरकार र प्रदेश सरकारमार्फत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनुपर्ने सार्वजनिक सरोकारका विषयहरूमाथि सांसदहरुको बोल्ने क्रम जारी छ।
बैठकमा वक्ताहरूले अमेरिकी सहयोग परियोजनाको विषयमा समेत आवाज उठाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























