प्रतिनिधिसभाको बैठक माघ १६ गतेका लागि स्थगित
काठमाडौं ।
प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक कोरोना महामारीको कारण देखाउँदै माघ १६ गते सम्मका लागि स्थगित भएको छ।
संसद सचिवालयले आज एक सूचना जारी गरी अर्को बैठक माघ १६ गते बस्ने गरी सारिएको जानकारी दिएकाे छ। यसअघि पुस २८ मा तोकिएको बैठक भोलि सम्मका लागि सारिएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























