सौराहा । नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन चितबनमा संचालन भइरहेको छ । कोरोनाले सुस्ताएको चितबनका पर्यटन व्यावसायिको व्यवसाय यतिबेला भने फस्टाएको छ । नेकपा एमालेका नेता कार्यकर्ता तथा प्रतिनिधि हरुले चितबनका धार्मिक तथा पर्यटकिय स्थलको अबलोकन गर्दै मनोरञ्जन समेत लिएका छन । कार्यकर्ता हरुले सौराहा, चितबन राष्ट्रिय निकुञ्ज, बीस हजारी ताल, नारायणी नदिमा बोटिङ तथा माडी अयोध्यापुरिमा रहेको राम मन्दिर अवलोकन गर्ने गरेका छन । केही तस्वीरहरु