कपिलबस्तुबाट चयन भएका एमाले महाधिवेशन प्रतिनिधि (सुचि सहित)
कपिलबस्तु। नेकपा एमाले कपिलबस्तुले पनि एमाले महाधिवेशन प्रतिनिधिको नाम टुंगो लगाएको छ ।
एमाले कपिलबस्तुका अध्यक्ष झबिलाल पोख्रेलका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा झबिलाल पोख्रेल, बिष्णु पन्थी, डम्मर शर्मा, बिश्राम थारु, बिश्व कार्की, घरभरन यादव, प्रभा पौडेल, शान्ता पाण्डे, बाबुराम खनाल, आजाद अहमद दर्जी, टेकराज पौडेल, लक्ष्मी न्यौपाने, टोपलाल पोख्रेल, उपेन्द्र खनाल, मोहम्मद मुस्तफा, कमला भुसाल रहेका छन् ।
त्यस्तै दलित तर्फबाट शान्ति देवी चमार, सिबि गहतराज महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























