Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

MCC सम्झौता विरुद्ध कपिलवस्तुमा सिटी जुलुस


MCC सम्झौता विरुद्ध कपिलवस्तुमा सिटी जुलुस
केर सिंह अदै कपिलवस्तु । अमेरिकी सहयोग सम्झौता MCC विरुद्ध आ ज कपिलवस्तु जिल्लाको चार न जीतपुर मा ७ दलिय मोर्चाले सिटी जुलुस र MCC विरुद्ध को ब्यानर ,लेखी बेलुन उदडएका थिए ।
बैरिया बाट MCC विरुद्ध नाराबाजी गर्दै, सिटी बजाउँदै ४ न.चोक मा पुगेर कोण सभा मा परिणत भएको र  शंख बहादुर थारुले कार्यक्रम  सञ्चालनगरेका थिए ।
 सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे, ने.क.पा का जिल्ला संयोजक, कमल के सी, ने क पा मसाल का जिल्ला प्रवक्ता छबिलाल गैरे, ने.क.पा माले का चन्द्रकानत आचार्यले सम्बोधन गरेका थिए ।
 राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा  वैदेशिक हस्तक्षेप को विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनता हरू एक हुने पर्ने बताउँदै MCC  सम्झौता कुनै हालतमा पास हुन नदिने बताएका छनन ।
यदि पास भए ,मा MCC का मातियार हरू को विरुद्ध आनदोलन को आधी बेहरी ल्याउने चेतावनी दिए ७ दलीय मोर्चा का नेता कार्य कर्ता हरुले MCC खारेज गर , लेखिएको ब्यानर लेखी , ५० वटा बेलुन मा उडाएका थिए । कार्यक्रम पछि ७ दलीय मोर्चाको समीक्षा बैठक बसेको , छ, MCC सम्झौता खारेज नभए असोज २ गते देखि पुन आनदोलन घोषणा गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

सांसदको कार्यशैलीप्रति सन्तुष्ट छैनन् केसी : भन्छन्, क्षमता नै कमजोर छ

सांसदको कार्यशैलीप्रति सन्तुष्ट छैनन् केसी : भन्छन्, क्षमता नै कमजोर छ

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

नाम मात्रको आयोग बनाउन खोजेपछि बिच्कियो एमाले, जुटेन सहमति

नाम मात्रको आयोग बनाउन खोजेपछि बिच्कियो एमाले, जुटेन सहमति

मुक्ति समाज विजयनगरकाे बैठक सम्पन्न : असाेज १४ गते प्रशिक्षण भेला गर्दै

मुक्ति समाज विजयनगरकाे बैठक सम्पन्न : असाेज १४ गते प्रशिक्षण भेला गर्दै

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline