Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मुख्यमन्त्री कुल प्रसाद केसीले गठबन्धन सरकारले कपिलवस्तुको मानव विकास सुचाङ्क उकास्ने बताए


मुख्यमन्त्री कुल प्रसाद केसीले गठबन्धन सरकारले कपिलवस्तुको मानव विकास सुचाङ्क उकास्ने बताए

चन्द्रौटा,संजिव गहतराज । मानव सुचांकमा पछाडि परेको जिल्लालाई अहिलेको सरकारले विशेष प्राथमिकता दिदै सबै क्षेत्रमा विकास गर्ने जनाउनुभयो । तिलौराकोट जस्ता धार्मिक तथा पर्यटकिय स्थलहरु कपिलवस्तुमै रहेकोले यहाको विकासको लागि सरकारले भौतिक पुर्वधार मन्त्रालय कपिलवस्तुलाई दिएको बताउनुभयो ।

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा जसपा सास्कृतिक महासंघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले गरिविको अभावमा पिल्सिएका जनतामा कायापलट नआउँदा सम्म तीन तहको सरकारको कुनै औचत्य नरहेको प्रष्ट पार्नुभयो । संघियताको अर्थलाई सावित गर्न नसक्दा प्रतिगमनकारीहरुले टाउको उठाउन सक्ने भएकोले सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री केपी ओली तर्फ ईकित गर्दै मुख्यमन्त्री केसीले संविधान मास्न प्रयास गर्ने तत्व आफै परास्त हुने टिप्पणी गर्नुभयो । संविधान र लोकतन्त्रको रक्षा गर्ने सबैको दायित्व रहेकोले संविधानका कतिपय बुदाहरुलाई परिमार्जन गर्दै गठबन्धन सरकार अघि बढने उहाँको भनाई छ ।

 

अहिलेको सरकारले समाजवादको रक्षा गर्नुका साथै नागरिकहरुको जिवन स्तर उठाउन लागि पर्ने बताउनुभयो । मुख्यमन्त्री केसीले जनता समाजवादी पार्टीलाई फुटाउन ठुलो शक्ति लागि परेको पनि स्मरण गर्नुभयो । तानशाहले केहि अवसरवादिहरुलाई प्रयोग गरेर आधिकारीक जसपा माथि प्रहार गरेको बताउनुभयो । यस भन्दा अगाडिको सरकारले तीन वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले छ महिनामा गर्ने प्रतिवद्धता जनाउनुभयो । भौतिक तथा पुर्वधार विकास मन्त्री सहसराम यादवले कपिलवस्तु जिल्लामा विकासले फड्को मार्ने बताउनुभयो । जिल्लामा कतिपय योजनाहरु अलपत्र रहेकोले ती योजनालाई यसै वर्ष पुरा गर्ने लक्ष्य सहित योजना अघि बढेको बताउनुभयो । कार्यक्रममा विना विभागिय मन्त्री पुरमती ढेगा मगर,सुमन शर्मा रायमाझी लगाएतले सम्बोधन गर्नुभएको थियो । युवा नेता रहिश शाहको अध्यक्षतामा भएको कार्यक्रममा कृष्णकुमार चौधरीको स्वागत मन्तव्य, प्रदेश अध्यक्ष अशोक यादव,प्रदेश प्रवक्ता अक्रम पठान लगाएत बोलेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

चितवन-२ मा उपनिर्वाचन

चितवन-२ मा उपनिर्वाचन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline