Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

माधव नेपाल पक्षधर चार जना मन्त्री हुने,प्रधानमन्त्रीको सपथ आजै ।


ओली समूहको संसदीय दलको बैठकमा ‘११५ सांसद उपस्थित ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा आजै सपथ खुवाउने तयारी गरिएको छ ।  राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको बताइएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओलीले फेरि प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन् ।

यसअघि संसदमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । यसमा नेपाली कांग्रेसले तयारी पनि गरेको थियो । तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले सहयोग नगर्ने बताएका थिए ।

संसदमा विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेमा माधवकुमार नेपाल समूहसँग वार्तालाई तीव्र बनाएको ओली पक्षले अन्ततः माधवकुमार नेपालसँग सहमति गरेको छ ।

‘आजै माधव नेपाल पक्षधर चार नेता मन्त्री हुँदैछन्,’ स्रोतको दाबी छ, ‘सबैलाई सपथ खुवाउने तयारी भइसकेको छ ।’ आज प्रधानमन्त्रीका रुपमा सपथ लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि केही दिनपछि संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । यसपटक जसपाका महन्थ ठाकुर पक्षले सहयोग गरेको खण्डमा प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

चितवन-२ मा उपनिर्वाचन

चितवन-२ मा उपनिर्वाचन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline