Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

किसान महासंघ कपिलवस्तुको भेला बुद्धभूमिमा सम्पन्न, १०१सदस्यीय जिल्ला कमिटी गठन ।


किसान महासंघ कपिलवस्तुको भेला बुद्धभूमिमा सम्पन्न, १०१सदस्यीय जिल्ला कमिटी गठन ।

कमल बिष्ट/ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध किसान हरुको पेशागत संगठन अखिल नेपाल किसान महासंघ कपिलवस्तुको जिल्ला भेला कपिलवस्तुको बुद्धभूमी नगरपालिका गोरुसिङ्गेमा आज सम्पन्न भएको छ ।
भेलाले शालिकराम पौडेलको नेतृत्वमा १०१ सदस्यीय जिल्ला कमिटी गठन समेत गरेको छ ।

 

नव गठित कमिटी लाई अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव खडक बहादुर खड्काले सपथ ग्रहण गराउदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीधारीलाल न्यौपानेले नेपालमा वर्षौं देखि खेतिपातिको समयमा मल अभाव हुने र किसानले सास्ती पाउने गरेकोमा अब नेपाल सरकारले तत्काल लाइ सहज आपूर्तिको ब्यवस्थापन र दीर्घकालीन समाधानका लागि स्वदेशमै रसायनिक मल कारखाना सन्चालन गर्ने योजना अघि बढाएकोले निकट भविष्यमा नै नेपाली कृषकले नेपालमै उत्पादित मलको प्रयोग गरेर खेती गर्नपाउने वातावरण बन्ने बताउनुभयो ।

त्यस्तै विशिष्ठ अतिथि लुम्बिनी प्रदेश सरकारकी कृषि मन्त्री आरती पौडेलले पछिल्लो समय सरकारले कृषकका समस्या समाधान गर्दै आत्मनिर्भर मुलुक बनाउने अभियान अनुरुप मलखाद कारखाना संचालन गर्ने योजना, ठूला सिंचाइका आयोजना, अनुदानमा कृषि उपकरण बितरण जस्ता कार्य लाई तिब्रता दिएकाले सरकारले गरेका सकारात्मक प्रयत्न जनतामाझ पुर्‍याउन किसान नेताहरु लाई आग्रह गर्नुभयो ।

किसान महासंघका केन्द्रीय सचिब खडक खड्का, एमाले प्रदेश कार्यालय सचिव बलराम अधिकारी, नेता बाबुराम खनाल, डम्बर शर्मा, नेकपा एमाले शिवराज नगर कमिटीका संयोजक जगतप्रसाद पौडेल लगायतको आतिथ्यता रहेको कार्यक्रममा
कार्यक्रममा साबिक हरिहरपुर गाबिसका नेपाली कांग्रेसका पूर्व सभापति सुरेन्द्र खनालले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।

कार्यक्रम शालिकराम पौडेलको अध्यक्षता, रामबिलास यादवको स्वागत र केन्द्रिय सदस्य प्रकाश टण्डनको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपालाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

रास्वपालाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

प्रधानमन्त्रीले प्रमुख सचेतकसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रमुख सचेतकसँग छलफल गर्दै

चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती

चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती

मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने

मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline