Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

ओली समूहको संसदीय दलको बैठकमा ‘११५ सांसद उपस्थित ।


ओली समूहको संसदीय दलको बैठकमा ‘११५ सांसद उपस्थित ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक ११५ जना सांसद सहभागी भएको दाबी गरिएको छ । आज बालुवाटारमा बसेको सो समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रियसभाका २४ जना सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दाबी गरे । अझै संख्या थपिने र आफूहरु उत्साहित भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव सामना गर्न तयार हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “अविश्वासको प्रस्ताव कसले ल्याउने भन्या’छ, हामीलाई थाहा छैन ।” अविश्वासको प्रस्ताव आए पनि पास नहुने दाबी उनले गरे । भट्टराईले कानुनी हिसाबले पार्टी विभाजन हुन कठिन रहेको पनि बताए ।

प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजे बोलाइएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक भने शुक्रबार बसेको थियो । उक्त समूहले आफ्ना पक्षमा पनि ११५ जना सांसद रहेको दाबी गरेको छ । गएको पुस ५ गतेयता नेकपा दुई समूहमा विभाजित छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

चितवन-२ मा उपनिर्वाचन

चितवन-२ मा उपनिर्वाचन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline