Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अनेरास्वियु जिल्ला सम्मेलन आयोजक कमिटिको पहिलो पुर्ण बैठक सम्पन्न ।।


अनेरास्वियु जिल्ला सम्मेलन आयोजक कमिटिको पहिलो पुर्ण बैठक सम्पन्न ।।
केशव बेल्वासे । कपिलवस्तु अखिल नेपाल राष्ट्रिय स्वतनत्र विद्यार्थि युनियन अनेरास्वियु जिल्ला सम्मेलन आयोजक कमिटिको पहिलो पुर्ण बैठक आज सम्पन्न भएको छ ।
अनेरास्वियु जिल्ला सम्मेलन आयोजक कमिटिको आयोजनामा भएको पहिलो पुर्ण बैठक व्यापार सघं कपिलवस्तुको हल चनद्रौटामा समपन्न भएको हो । बैठकले अनेरास्वियु कपिलवस्तु जिल्ला सम्मेलन आयोजक कमिटिका २०१ सदस्यहरुको सपथ ग्रहण कार्यक्रम पनि गरेको छ । बैठकले ५१ सदस्यिय सचिवालय र ५ सदस्यिय कार्यलय गठन गरेको छ ।
बैठकका प्रमुख अथिति नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष झविलाल पोख्रेलले वर्तमान राजनीतिक विषम परिस्थितिमा देश र जनताको सर्वाेपरि आवश्यकता सामाजिक कार्य जनताको सेवामा एकतावद्द भएर अघि वढ्न विद्यार्थिहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष पोख्रेलले प्रचण्ड र माधव कुमार नेपालको बैमानिले गर्दा प्रधान मन्त्रि ओलिले संसउद विघटन गर्नुपरेको बताउनुभएको थियो । अब देश र जनताको नेतृत्व गर्ने भनेको विद्यार्थि नै भएको हुदा जनताको बहुदलिय जनवादलाई आत्मसात गर्दै पाटि फुटाउनेहरुको विरुदमा लाग्नुपर्ने बताउनुभयो ।
विद्यार्थिहरुलाई क्षेमता र योग्यताको आधारमा जिममेबारी प्रदान गरीने उहाले बताउनुभयो । कार्यक्रमका अध्यक्ष अनेरास्वियु कपिलवस्तु संयोजक बाबुराम अर्यालले अखिल नेपाल राष्ट्रिय स्वतनत्र विद्यार्थि युनियन अब सक्रिय रुपले लाग्ने र सबै पालिकाहरुमा पाटिसग जोडिएर सामाजिक कार्यमा लागी पर्ने बताउनुभयो ।
संयोजक अर्यालले अब जिल्लका प्रत्यक क्याम्पसमा झण्डा गाड्ने, अनेरास्वियु सचिवालयको बैठकबाट विद्याथिृहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र त्यसमा सबै विद्यार्थिहरुलाई खटाईने बताउनुभयो । कार्यक्रममा नेकपा केन्द्रिय सदसय तथा संविधान सभा सदस्य विश्राम प्रसाद चौधरी, अनेरास्वियु केन्द्रिय स्थायी कमिटि सदस्य श्याम प्रकाश प्रजापति, नेकपा केन्द्रिय सदस्य शारदा शर्मा, अनेरास्वियु केन्द्रिय सचिवालय सदस्य तथा नेकपा जिल्ला सदस्य टुकलाल गैरे, अनेरास्वियु केन्द्रिय सदस्य तथा नेकपा जिल्ला सदस्य विकास आचार्य, नेकपा जिल्ला सदस्य तथा नेकपा शिवराज नगर कमिटि सचिब जगत पौडेल, व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतले मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा नकपा तथा अनेरास्वियुका केन्द्रिय सदस्य, जिल्ला सदस्य विभिन्न क्याम्पसका सभापति, अनेरास्वियु जिल्ला सम्मेलन आयोजक कमिटि सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा

मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline