Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ओली, दाहाल र देउवाबीच पदाधिकारीमा नियुक्त गर्ने विषयमा सहमति


अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ओली, दाहाल र देउवाबीच पदाधिकारीमा नियुक्त गर्ने विषयमा सहमति

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीन पदाधिकारीमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भागवण्डाको सहमति भएको छ।

अख्तियारमा हाल दुई आयुक्तको पद खाली रहेको छ। यस्तै प्रमुख आयुक्त नविन घिमिरेले भदौ महिना भित्रै अवकास पाउन लागेका छन्। यसरी रिक्त हुने तीनवटै पदाधिकारीमा ओली, दाहाल र देउवाबीच आफू अनुकुलका एक, एक जना नियुक्त गर्न सोमबार बालुवाटारमा सहमति भएको श्रोतले बतायो।

अख्तियारलगायत अन्य संवैधानिक आयोगमा समेत रिक्त ४० पदमा नियुक्ति गर्नेबारे पनि तीनै जना नेताबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। छलफलमा ओली, देउवा र दाहालसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए। सरकार गठन भएको साढे दुई वर्ष बितिसक्दासमेत संवैधानिक आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन।

अख्यितार प्रमुखमा ओलीले पूर्व गृहसचिव प्रेम राईलाई प्रमुख आयुक्त बनाउने सोच बनाएका छन्। सबै आयोगमा भागवण्डा अनुसार नियुक्त गर्ने र नियुक्तिका लागि आवश्यक तयारी सकेर प्रधानमन्त्रीले छिट्टै संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।

 

 

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

एमाले रुपन्देहीले शनिबार चियापान कार्यक्रम गर्दै

एमाले रुपन्देहीले शनिबार चियापान कार्यक्रम गर्दै

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दल मिल्नुपर्छ : वर्षमान पुन

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दल मिल्नुपर्छ : वर्षमान पुन

कपिलवस्तुमा माओवादीलाई धक्का : केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश

कपिलवस्तुमा माओवादीलाई धक्का : केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश

गुटेरेसले नेपालबारे राम्राे मूल्याङ्कन गर्नुभयाे : ओली

गुटेरेसले नेपालबारे राम्राे मूल्याङ्कन गर्नुभयाे : ओली

सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा समानुपातिक सांसद बनाउने जसपाकाे निर्णय

सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा समानुपातिक सांसद बनाउने जसपाकाे निर्णय

अन्तर्राष्ट्रिय स्तरमा रहेको मन्दी नेपालमा पनि दखियो पूर्व मन्त्री :बलदेव

अन्तर्राष्ट्रिय स्तरमा रहेको मन्दी नेपालमा पनि दखियो पूर्व मन्त्री :बलदेव

ताजा समाचार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline