Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेकपालाई एकढिक्का बनाउन आग्रह गर्दै कपिलवस्तुका विद्यार्थी र युवाहरुकाे दबाब


नेकपालाई एकढिक्का बनाउन आग्रह गर्दै कपिलवस्तुका विद्यार्थी र युवाहरुकाे दबाब

एकिकरणपछि फुटको संघारमै पुगेको नेकपालाई एकढिक्का बनाउन आग्रह गर्दै कपिलवस्तुका विद्यार्थी र युवाहरुले दबाब अभियान थालेका छन् ।

तौलिहवामा रहेको पार्टी कार्यालयमा सोमबार दर्जनौँका संख्यामा युवा नेता र कार्यकर्ता भेला भएर एकिकरणको भावनाविपरित नजान नेतृत्वलाई आग्रह गर्दै बिभिन्न नारा लेखिएका पोष्टर प्रदर्शन गर्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

जति नै विवाद भए पनि कुनै हालतमा पार्टी फुट्न नहुने भन्दै विद्यार्थीले जिल्ला पार्टी कार्यालयमार्फत् नेतृत्वलाई दबाब दिइएको नेकपा जिल्ला सदस्य शिवलाल बन्जाडेले जानकारी दिनुभयो ।उहाँले पार्टी फुटबाट रोक्न युवाको हस्तक्षेपकारी भूमिका हुनु पर्ने बताउनु भयो ।

तल्लो तहबाटै अब एकिकरण मजबुत गराउन दबाब आवश्यक रहेको भन्दै नेतृत्व नसच्चिए युवाहरु थप कडा रुपमा प्रस्तुत हुने अनेरास्ववियूका पूर्व केन्द्रिय सदस्य तथा युवा नेता कमल भट्टराइले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रदर्शन गर्ने युवाले पार्टी थप मजबुत गर,संस्थागत निर्णय लागू गर, पार्टी एकता जिन्दाबाद, पार्टीलाई नितिप्रधान बनाऊ नेताप्रधान होइन लगायतका पोष्टरहरु प्रदर्शन गरेका थिए । साथै सामाजिक संजालमा जथाभावि लेख्ने, कुनै एक नेताको संरक्षणमा अनावश्यक रुपमा भीँड जम्मा गर्नेहरुलाई पनि कारबाही गर्न माग गरिएको छ ।

दबाब कार्यक्रममा युवा नेता सर्वेन्द्रदेव खनाल, युवाका जिल्ला संयोजक विशालजंग कँुवर, शुशिल पौडेल, दयाराम पौडेल, नेत्र पाण्डे लगायत सहभागी थिए । कार्यकर्ताका मागहरुसहितको ज्ञापन पत्र आवश्यक ठाउँहरुमा पठाउन पार्टीकार्यालयमार्फत् आग्रह गरिएको जिल्ला कार्यालय सचिव धर्मराज भुसालले मायादेवीलाई बताउनु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

कृष्णनगरमा ३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा गठन

कृष्णनगरमा ३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा गठन

जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ : उपेन्द्र

जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ : उपेन्द्र

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

एमालेले राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै

एमालेले राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै

हरितालिका तीजको अवसरमा नेकपा एमालेद्धारा शुभकामना सन्देश लैंगिक विभेद रहित समाज निर्माणमा जोड

हरितालिका तीजको अवसरमा नेकपा एमालेद्धारा शुभकामना सन्देश लैंगिक विभेद रहित समाज निर्माणमा जोड

जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline