Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

जनता समाजवादी पार्टीको कपिलवस्तु को विभिन्न ठांउमा प्रदर्शन


जनता समाजवादी पार्टीको कपिलवस्तु को विभिन्न ठांउमा प्रदर्शन
कपिलवस्तु
जनता समाजवादी पार्टी नेपाल ले राज्य व्यवस्था तथा सुशासन समिति बाट नागरिकता ऐन संसोधन 2077 विधेयक लाई अंगीकृत नागरिक लाई 7 वर्ष पछि नागरिकता दिन लाई संशोधन प्रस्ताव लाइको त्यसको विरोध मा जनता समाजवादी पार्टी नेपाल विभिन्न प्रकार को विरोध प्रदर्शन देश को विभिन्न जिला जिल्ला मा गर्दै आएको छ ।
जनता समाजवादी पार्टी ले देश भरी सबै जिल्ला को सदर मुकाम लगायत मुख्य सहर मा नागरिकता ऐन संसोधन 2077 मा अंगीकृत विदेशी महिला लाई नागरिकता सात वर्ष पछि दिने लाई विरोध प्रदर्शन गर्ने केंद्र बाट परिपत्र जारी भएको थियो ।
देश को राजधानी काठमांडू लगायत सबै प्रदेश र जिल्ला हरु मा जनता समाजवादी पार्टी को नेता कार्यकर्ता हरु ले विरोध प्रदर्शन गरे । कपिलवस्तु जिल्लामा कार्यक्रम को अध्यक्षता शैलेन्द्र कुमार यादव र कैलास अग्रहरीको नेतृत्वमा जनता समाजवादी पार्टीको जिल्ला कार्यलय बाट बिरोध रैली तौलिहवा बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यलय मार्फत सम्मानिय प्रधानमन्त्री ज्यु लाई ज्ञापन पत्र पठाईपठाईयोयो । उक्त ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ कै व्यवस्था अनुरुप वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिनु पर्ने, नागरिकतामा रहेको लैङ्गिक बिभेद अन्त्य गर्नु पर्ने, गोर्खा सेनामा रहेका नेपाली नागरिकको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता प्रदान गर्नु पर्ने तथा यौनिक र लैङ्गिक अल्पसंख्यकलाई स्वघोषणा गरेको लैङ्गिक पहिचानको आधारमा नागरिकता प्रदान गर्नु पर्ने माग छ ।
साथै बिरोध सभा गरियो प्रमुख अतिथि पुर्बमंन्त्री दान बहादुर चौधरी,विशिष्ट अतिथि अशोक कुमार यादव मन्तब्य सहसराम यादव,नरायन खनाल ,रबिन्द्र मिश्रा,रामप्रकाश चौधरी (बडकु)गीता श्रीवास्तव,अब्दुल रशिद खान,मधुसूदन चौधरी ,रविदत्त मिश्रा ,शिवपुजन यादव,सन्तोष पान्डे,बजरंगी चौधरी ,रहिस खान,रामनिवास पुरी,ईरफान खान लगायत को नेतृत्व मा हजारौं को संख्यामा सहभागी थिए कार्यक्रम संचालन सन्दीप पान्डे ले गर्नुभएको थियो जस्को जानकारी अकरम पठान ले दिनु भयो।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

कृष्णनगरमा ३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा गठन

कृष्णनगरमा ३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा गठन

जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ : उपेन्द्र

जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ : उपेन्द्र

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

एमालेले राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै

एमालेले राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै

हरितालिका तीजको अवसरमा नेकपा एमालेद्धारा शुभकामना सन्देश लैंगिक विभेद रहित समाज निर्माणमा जोड

हरितालिका तीजको अवसरमा नेकपा एमालेद्धारा शुभकामना सन्देश लैंगिक विभेद रहित समाज निर्माणमा जोड

जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline