तीस-चालीस वर्ष पहिला भारत बाट छोरी नेपालमा विवाह मार्फत दिने गरिन्थ्यो, तर भारत को द्रुत गति को विकास ले अब भारतीय चेलीहरु नेपालमा विवाह गर्न मान दैनन, पहिला नेपाल को कानून व्यवस्था र स्थिर सरकार र विकास को कारणले नेपाल म विवाह को लागि लाइन लागथियो तर अब सीन अलग भई सकेको छ, भारत को जीवन शैली म भयंकर परिवर्तन आए को कारण ले नेपाल अब भारतीय चेलीहरु को लगी खासै मतलब देखिन्न।
हर दस वर्ष म नया परिवर्तन, कहिले राजा फालने, त कहिले माओवादी जनयुद्ध, त कहिले मधेश आन्दोलन, त कहिले जनजाति-थारू आन्दोलन त कहिले दलित आन्दोलन। अस्थिर देश को रूप म नेपाल चिन्हेको छ हाम्रो देश विश्व भरी। लगनिकर्ता लाई हेपने र सरकार बाट रोजगार माँगने हाम्रो देश खोई कहिले संकीर्ण सोच बाट माथि उठछ।
स्मरण होस नेपाल म सात चोटी संविधान लेखी सकेको छ, आठो पटक लेख्ने बातावरण बन्दै गरेको छ। लोकतंत्र र संविधान को मूल सिद्धान्त विपरीत कार्य हरु भई रहेका छन्। समानता र समता को विपरीत कार्य हरु भई रहेका छन्। कम्युनिस्ट व्यवस्था राष्ट्रीयता को आड़ म जनता लाई भ्रमित गारि ठगने कामहरु भई रहेको छ।
कहिले भारतीय छोरी लाई नेपाल म विवाह भई सके पछि को सात वर्ष बीति सके पछि मात्र नागरिकता दिने। फेरी आउने समय म बॉर्डर म काडे तार लगाउने योजना पनि होला, त्यस पछि पासपोर्ट लगाउने सोच पनि होला, फेरी मधेसी लाई भारतीय भनेर भारत लखेटने। यही सब हुने वाला छ। हेर्दै जानूस, देश रोगी को हाथ मा छ। सावधान हुनुस, होशियार हुनुस।
जय नेपाल
अभिषेक प्रताप शाह कपिलवस्तु वाट प्रतिनिधि सभा सदस्य हुन