Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अंगीकृतको ७ वर्षे प्रावधान नेकपाको गलत निर्णय अभिषेक प्रताप शाह


अंगीकृतको ७ वर्षे प्रावधान नेकपाको गलत निर्णय अभिषेक प्रताप शाह

तीस-चालीस वर्ष पहिला भारत बाट छोरी नेपालमा विवाह मार्फत दिने गरिन्थ्यो, तर भारत को द्रुत गति को विकास ले अब भारतीय चेलीहरु नेपालमा विवाह गर्न मान दैनन, पहिला नेपाल को कानून व्यवस्था र स्थिर सरकार र विकास को कारणले नेपाल म विवाह को लागि लाइन लागथियो तर अब सीन अलग भई सकेको छ, भारत को जीवन शैली म भयंकर परिवर्तन आए को कारण ले नेपाल अब भारतीय चेलीहरु को लगी खासै मतलब देखिन्न।

हर दस वर्ष म नया परिवर्तन, कहिले राजा फालने, त कहिले माओवादी जनयुद्ध, त कहिले मधेश आन्दोलन, त कहिले जनजाति-थारू आन्दोलन त कहिले दलित आन्दोलन। अस्थिर देश को रूप म नेपाल चिन्हेको छ हाम्रो देश विश्व भरी। लगनिकर्ता लाई हेपने र सरकार बाट रोजगार माँगने हाम्रो देश खोई कहिले संकीर्ण सोच बाट माथि उठछ।

स्मरण होस नेपाल म सात चोटी संविधान लेखी सकेको छ, आठो पटक लेख्ने बातावरण बन्दै गरेको छ। लोकतंत्र र संविधान को मूल सिद्धान्त विपरीत कार्य हरु भई रहेका छन्। समानता र समता को विपरीत कार्य हरु भई रहेका छन्। कम्युनिस्ट व्यवस्था राष्ट्रीयता को आड़ म जनता लाई भ्रमित गारि ठगने कामहरु भई रहेको छ।

कहिले भारतीय छोरी लाई नेपाल म विवाह भई सके पछि को सात वर्ष बीति सके पछि मात्र नागरिकता दिने। फेरी आउने समय म बॉर्डर म काडे तार लगाउने योजना पनि होला, त्यस पछि पासपोर्ट लगाउने सोच पनि होला, फेरी मधेसी लाई भारतीय भनेर भारत लखेटने। यही सब हुने वाला छ। हेर्दै जानूस, देश रोगी को हाथ मा छ। सावधान हुनुस, होशियार हुनुस।
जय नेपाल 

अभिषेक प्रताप शाह कपिलवस्तु वाट प्रतिनिधि सभा सदस्य हुन

तपाईको प्रतिक्रिया

संबन्धित खबर

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

चितवन-२ मा उपनिर्वाचन

चितवन-२ मा उपनिर्वाचन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline