Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

७० वर्षमा पहिलो पटक अंगीकृत नागरिकतामा हदम्याद, देशभर ओली सरकारको तारिफ


७० वर्षमा पहिलो पटक अंगीकृत नागरिकतामा हदम्याद, देशभर ओली सरकारको तारिफ

काठमाण्डौँ 

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह भएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने भएका छन्। नागरिकताको व्यवस्था भएयता ७० वर्षमा पहिलो पटक नेपालले वैवाहिक अंगीकृत नागरिकता लिने महिलाका लागि समय निर्धारण गर्ने भएको हो।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले बहुमतका आधारमा महिलालाई वैवाहिक अंगीकृत नागरिता दिन ७ वर्ष लाग्ने व्यवस्था पारित गरेको हो। यही विषयमा सांसदहरुबीच विवाद हुँदा नागरिकता विधेयक २२ महिनादेखि समितिमा अड्किएको थियो।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तथा तत्कालीन नेकपा एमालेका टिकटबाट चुनाव जितेका सांसद बृजेशकुमार गुप्ताले सात वर्षे म्यादविरुद्ध फरक मत राखेका छन्।

नेपालको संविधानअनुकूल हुने गरी कानुन संशोधन गर्न सरकारले २०७५ साउन २२ विधेयक ल्याउँदा यस्तो समय निर्धारण गरिएको थिएन। तर, समितिमा तत्कालीन नेकपा एमालेका सांसदहरुले म्याद राख्न जोड दिँदै आएको थियो। तत्कालीन नेकपा माओवादी केन्द्र पनि समय राख्ने विषयमा सहमत भएपनि विदेश नागरिकसँग विवाह गर्ने महिला वा पुरुष दुवैको हकमा समान व्यवस्था हुनुपर्ने धारणा राख्थ्यो।

अधिवक्ता खिमलाल देवकोटाले २००९ सालमा नागरिकता दिने व्यवस्था सुरु भएदेखि नै वैवाहिक अंगीकृतको व्यवस्था भएपनि ७ वर्ष पर्खिनुपर्ने व्यवस्था पहिलो पटक राखिएको बताए।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपालाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

रास्वपालाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

प्रधानमन्त्रीले प्रमुख सचेतकसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रमुख सचेतकसँग छलफल गर्दै

चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती

चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती

मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने

मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने

ताजा समाचार

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline