Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजमा काङ्ग्रेसलाई ठुलो धक्का सक्रिय कार्यक्रता नेकपामा प्रवेश


शिवराजमा काङ्ग्रेसलाई ठुलो धक्का सक्रिय कार्यक्रता नेकपामा प्रवेश
चन्द्रौटा,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा एक कार्यक्रमका विच नेपाली काङ्ग्रेस परित्याग गर्दै ७ जनाले नेकपामा प्रवेश गरेका छन् । शिवराज नगरपालिका वडा नं. १ नेकपा वडा कमिटिले आयोजना गरेको पार्टि प्रवेश कार्यक्रममा वडा नं. १ र ३ मा नेपाली काग्रेसको सक्रिय राजनिति गर्दै आएका उनीहरुले काङ्ग्रेस त्याग गर्दै नेकपामा प्रवेश गरेका हुन ।
नेपाली काङ्ग्रेस त्याग गर्दै नेकपा प्रवेश गर्नेहरुमा शिवराज ३ हचुवाका झकमाया गिरी, कमला गिरी, दिपक विक, सागर विक, ऋषि विष्ट, खडक बहादुर विष्ट, पुरवान खड्का र शिवराज १ नयाँवस्ती दिपक आचार्य गरी ७ जना रहेको नेकपा वडा नं. १ वडा कमिटि अध्यक्ष खिम बिक्रम के.सी.ले बताउनु भयो ।
जनताको पार्टि र राष्ट्र निर्माण गर्ने एकमात्र पार्टि नेकपा भएको भन्दै उनीहरु नेकपामा प्रवेश गरेको उहाँले बताउनु भयो । नव प्रवेशीहरुलाई नेकपा जिल्ला कमिटि सचिवालय सदस्य सिवि गहतराज, शिवराज नगर इन्चार्ज लंका बहादुर हमाल, शिवराज नगर अध्यक्ष दिनेश पुन,प्रदेश नं. ५ प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी. नेकपा प्रदेश विभाग सदस्य टिकाराम पौडेल, प्रदेश ५ उर्जा विकास सदस्य जिवलाल पौडेल, शिवराज नगर कमिटी सचिव जगत पौडेल, वडा नं. १ का अध्यक्ष जगत जिसी लगायतले टिका र खादा ओढाएर पार्टिमा प्रवेश गराएका थिए । नव प्रवेशीहरुलाई अब एक ढिक्का भएर देश निर्माण लाग्न र ढिलै भए पनि कम्युनिष्ट विचारलाई मनन गरी नेकपा प्रवेश गरेकामा कार्यक्रमका प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सचिवालय सदस्य सिवि गहतराजले बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
नव प्रवेशीले अब पार्टिको सिद्धान्त र नितिलाई आत्मसाथ गर्दै पार्टि मजबुत बनाउन लाग्नु पर्ने शिवराज नगरकमिटी अध्यक्ष दिनेश पुनले बताउनु भयो । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले देश समृद्ध बनाउन सक्ने पार्टी नेकपा मात्र रहेको बताउनुभयो । कार्यक्रममा नगर कमिटि सदस्य गंगा घर्ति, गणेश के.सी, लक्ष्मी हमाल टिका सुनार, रामबहादुर के.सी. लगायत वडा कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

कृष्णनगरमा ३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा गठन

कृष्णनगरमा ३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा गठन

जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ : उपेन्द्र

जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ : उपेन्द्र

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

एमालेले राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै

एमालेले राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै

हरितालिका तीजको अवसरमा नेकपा एमालेद्धारा शुभकामना सन्देश लैंगिक विभेद रहित समाज निर्माणमा जोड

हरितालिका तीजको अवसरमा नेकपा एमालेद्धारा शुभकामना सन्देश लैंगिक विभेद रहित समाज निर्माणमा जोड

जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline