Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नौमुरे सिंचाइ बजेटमा समावेश नगरी बेवास्ता गरेकाे : प्रदेश सांसद के सी


कपिलवस्तु,अर्जुन बेल्बासे

प्रदेश सभा सदस्य अर्जुन केसीले प्रदेश सभालाई सम्बोधन गर्दै कोभिड १९ ले यस क्षेत्रमा पर्न गएको प्रभावलाई नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाइ सुदृढ गरी टु लेभल सम्मको ल्याव स्थापना गर्न एक सय सैयाको सरुवा रोगको अस्पताल निर्माण गर्न र यो महामारीले विदेशमा रहेका स्वदेश फर्किएर बेरोजगार भएका युवाहरुलाइ रोजगारको ब्यवस्ता मिलाउन माग गर्नु भयोे ।

प्रदेश सभामा सम्वोधन गर्दै उहाँले प्रदेशको कार्य नितिमा हरेक क्षेत्र र हरेक पक्ष समेटिएको बताउनु भयो ।शिक्षा ,स्वास्थ्य,पर्यटन कला , उद्योग ,युवा महिला सिमान्तकृत वर्गका मानिसहरुलाई मुल धारमा लैजाने ,सुकुमवासीलाइ ब्यवस्थित गर्ने जस्ता महत्वपुण निति प्रदेश सभा बाट प्रस्तुत भएको बताउनु भयो ।
प्रदेश सरकारले प्रदेशकै महत्वपुर्ण आयोजना बहुउदेश्य नौमुरे आयोजना लाई नितिमा समाबेश नगर्दा आक्रोश समेत पोख्नु भएको थियो ।नौमुरे सिंचाइ आयोजनालाई बजेटमा समावेश नगरी किसानलाई वेवास्था गरेकोमा दुखेसो पोख्नु भएको थियो।
पश्चिम कपिलवस्तुमा ५० हजार हेक्टर सिचांइ हुने आयोजनालाइ प्रदेश सरकारले निति योजनामा समावेश गर्न ध्यानआर्कण गर्नु भएको थियो ।

विपत ब्यवस्थापनमा प्रदेश सरकारकोे ध्यान केन्द्रित गराउनु भएको थियो । साथै सरकारले समयमै मलको ब्यवस्था गर्न अनुरोध गर्नु भयो । प्रदेश सभामा सम्वोधन गर्दै सांसद के सी ले कपिलबस्तुका उखु किसान, आपँ किसान तथा नौमुरे सिचाँइ र सडक बाल बालिकालाइ ब्यवस्थित शिक्षा दिने गरि बजेटमा समेट्न सुझाव दिनु भयो ।

प्रदेश सरकारले कृषि क्रान्तिको लागि स्वास्थ्यमा परिवर्तन गर्न कृषि विश्व विद्यालय र प्राविधिक विश्व विद्यालय समयमै नबनाएर ढिला गरे लक्ष्य पुरा गर्न कठिनाइ हुने बताउनु भयो ।

साथै प्रदेश सभामा बोल्दै प्रदेश सांसद के सी ले प्रदेशमा रहेका सबै बाल मन्दिर प्रदेशले आफनो मतहतमा ल्याएर सडकमा हिड्ने अनाथ अपागं ,टुहुरा असहाय बालवालिकाहरुलाई स्कुलको रुपमा ति वाल मन्दिरहरुलाइ विकाशगर्न अनुरोध गर्नु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा

मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline