काठमाडौं, १९ असार ।

गायक नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङकाे निधन भएकाे छ । उनकाे मंगलबार साँझ काठमाडाैंकाे बुढानीलकण्ठस्थि निवासमा निधन भएकाे दिदी भगवती तामाङले पुष्टि गरिन् ।

६० वर्षीय तामाङकाे स्ट्राेकका कारण निधन भएकाे हुन सक्ने अनुमान छ ।