Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बाँकेमा दादुराका संक्रमित बालबालिकाको संख्या ३२२ जना पुग्यो


बाँकेमा दादुराका संक्रमित बालबालिकाको संख्या ३२२ जना पुग्यो

काठमाडौं : बाँकेमा गत पुस १२ गतेदेखि फैलिएको दादुरा संक्रमणबाट संक्रमित हुने बालबालिकाको संख्या ३२२ पुगेको छ।

संक्रमितमध्ये ३१७ जना बालबालिका संक्रमण मुक्त भइसकेका र ४ जना अझै उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए।

खोप सुपरभाइजर श्रेष्ठका अनुसार हालसम्म एकजना बालकको मात्रै दादुरा संक्रमणबाट मृत्यु भएको छ।

हाल जिल्लाको जोखिममा रहेका ८ स्थानीय तहका १ लाख ६८ हजार ४०२ जना ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई पुस २२ गतेदेखि दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ।

पुस १२ गतेयता गत २४ घन्टामा भने बाँके जिल्लामा दादुराबाट संक्रमित नयाँबालबालिका नभेटिएको श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

कोरोनाविरुद्धको फाइजरको वाई भ्यालेन्ट नयाँ खोप भोलि आउँदै

कोरोनाविरुद्धको फाइजरको वाई भ्यालेन्ट नयाँ खोप भोलि आउँदै

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline