मोहर्रम पर्वको अवसरमा शिवराज नगरपालिकामा सार्वजनिक बिदा ।।
विजयनगर – कपिलबस्तुको शिवराज नगरपालिकाले मोहर्रम पर्वको अवसरमा भोली मंगलबार स्थानिय विदा दिएको छ । मुस्लिम समुदाय र हिन्दु समुदायले समेत मनाउने मुख्य पर्व मोहर्रम तथा इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।
नयाँ बर्ष आरम्भको अवसरमा शिवराज नगरपालिकाको कार्यालय तथा यस अन्र्तगतका सम्पूर्ण कार्यालयहरुमा सार्वजानिक विदा दिएको नगरपालिका नगरप्रमुख अजय थापाले बताउनुभयो ।
यस्तो छ नगरपालिकाबाट जारी सुचना :


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























