Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा १२१४ जनाले लगाए खोप डा महेश गुप्ता ।


शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा १२१४ जनाले लगाए खोप डा महेश गुप्ता ।

 

चन्द्रौटा कपिलवस्तु गोपाल बन्जाडे । शिवराज नगरपालिका भित्र रहेका जनप्रतिनिधि,पत्रकार,स्वास्थ्यकर्मी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र सरकारी कार्यालयका कर्मचारी गरि जम्मा १२१४ जनाले काेराेना विरुद्धकाे पहिलो खाेप काेभिसिल्ड लगाएका छन् ।
यस पटककाे अभियानमा करिब १००० जनालाई काेराेना बिरुद्धकाे पहिलो खाेप काेभिसिल्ड लगाउने लक्ष्य रहेको तर लक्ष्य भन्दा पनि बढीले खाेप लगाएकाे शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिए ।
लगातार तीन दिनसम्म चलेको खोप कार्यक्रममा  पहिलो दिन ३३१ जना दाेस्राे दिन २८० जना र तेस्रो दिन ६०३ जनाले खाेप लगाएकाेआधारभुत स्वास्थ्य अस्पतालका डा महेश गुप्ताले बताए । पहिले संचालन गरिएको खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई पनि यसपटक खोप लगाउनका लागि पहिलो प्राथमिकतामा राखिएको र छुटेका स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयंसेविकाहरु शिवराज नगरपालिका स्वास्थ्य शाखामा सम्पर्कमा आउन शाखा प्रमुख भट्टराईले अनुराेध गरे । शिवराज नगरपालिकाकाे वडा नम्बर ५ मा अवस्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा खाेप लगाउने ब्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।
  शिवराज नगरपालिका नगर प्रमुख  नेत्रराज अधिकारी सहित सरकारी सेवामा कार्यरत कर्मचारी, पत्रकार ,नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतको समुहले खोप लगाएका थिए ।
आधारभूत स्वास्थ्य अस्पताल शिवराज ५ चन्द्रौटामा काेराेना विरुद्धको पहिलो खाेप काेभिसिल्ड लगाउने कार्यक्रम छ । साे कार्यक्रममा अझै लगाउन छुटेका जनप्रतिनिधि , नेपाल प्रहरी, सशस्त्र प्रहरी , स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वंयमसेविका,सरकारी कार्यालयका कर्मचारी, सरकारी तथा गैरसरकारी बित्तिय संस्थामा कार्यरत कर्मचारी सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीलाई लगाएकाे आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका  प्रमुख डाक्टर महेश गुप्ताले जानकारी दिए ।
काेराेना विरुद्धको पहिलो खाेप भाेली करिब करिब १०० जनालाई लगाई यस चरणको कार्यक्रम अन्त हुने  स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी गराएका छन् ।  साथै  छुटेका शिक्षक ,कर्मचारीलाई भोली बिहान १०:००बजेदेखि ११:३० बजेसम्म खाेप लगाईने समेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline