Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रौटामा बन्ने नै भयो ५० सैयाको अत्याधुनिक अस्पताल, ९ विगाहा जग्गा उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय ।


चन्द्रौटामा बन्ने नै भयो ५० सैयाको अत्याधुनिक अस्पताल, ९ विगाहा जग्गा उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय ।

 कमल बिष्ट कपिलवस्तु। केही दिन यता चन्द्रौटा क्षेत्रमामा निर्माण हुने भनी चर्चामा रहेको प्रदेश स्तरीय अत्याधुनिक सरुवा रोग अस्पताल बन्ने कुराले थप सुनिश्चितता पाएको खबर प्राप्त भएको छ ।

कपिलवस्तु बाट निर्वाचित प्रदेश सभा सदस्य अर्जुनकुमार केसी लगायतको टोली केहीदिन यता यश क्षेत्रको विकास निर्माणका योजनाहरुलाइ तिब्रता दिन संघीय सरकारका सम्बन्धित मन्त्री, मन्त्रालय र प्रधानमन्त्री लाई समेत भेटेर निरन्तर तदारुकता देखाएपछि अन्ततः चन्द्रौटा बजार नजिकैको पुर्व पट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको बन क्षेत्रमा पर्ने ९ विगाहा जग्गा अस्पताल निर्माणका लागि उपलब्ध गराउने गरि मन्त्रीपरिषदको बैठकले निर्णय गरेको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य केसीले जानकारी दिनुभयो ।

आफुहरुको निरन्तरको पहल र तदारुकताका कारण अन्ततः नेपाल सरकारले हामीले माग गरेबमोजिम काे ९ बिगाहा वन क्षेत्रकाे जग्गा उपलब्ध गराउने निर्णय गरेकाे छ, यो संगै यश प्रदेश स्तरीय सुबिधासम्पन्न अस्पताल बन्ने कुराले पनि टुंगो लागेको छ, याे हाम्रो लागि ठूलाे उपलब्धि हाे यसले स्वास्थ्य सेवाका हिसाबले आम नागरिकले गुणस्तरीय सेवा सुबिधा लिन पाउने छन, यश क्षेत्रमा स्वास्थ्य सेवाको हिसाबले ठूलो महत्व राख्ने हुँदा सबैलाई बधाई छ उहाले भन्नुभयो ।

लुम्बिनी प्रदेशको एकमात्र सरुवारोग अस्पतालको रुपमा निर्माण गर्नेगरी लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को बजेटमा प्रदेश स्तरीय सरुवारोग अस्पताल शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रमा निर्माण गरीने उल्लेख गरिएको थियो । अस्पताल निर्माण ( फुल फेज) सम्पन्न हुन करीब २ अर्व लागत लाग्ने छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

चिकित्सकको आन्दोलनले देशभरका अस्पतालमा उपचार सेवा ठप्प, बिरामी मारमा (तस्विर)

चिकित्सकको आन्दोलनले देशभरका अस्पतालमा उपचार सेवा ठप्प, बिरामी मारमा (तस्विर)

काठमाडौंमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा

काठमाडौंमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा

अस्पतालबाट फर्किन बाध्य, घरमा थला परेकी सुनार

अस्पतालबाट फर्किन बाध्य, घरमा थला परेकी सुनार

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline