Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

महिला स्वास्थ्य स्वयम सेविका र आमा समुहलाई समाग्री वितरण ।


महिला स्वास्थ्य स्वयम सेविका र आमा समुहलाई समाग्री वितरण ।

चन्द्रौट,शिवराज । शिवराज नगरपालिकाले एक कार्यक्रम बिच महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई झोला तथा आमा समुहलाई विभिन्न सामाग्री वितरण गरेको छ ।

शिवगढी स्वास्थ्य चौकीको आयोजनामा नगर प्रमुख नेत्रराज अधिकारीले स्वास्थ्य सामाग्री वितरण गरेका हुन । वडा न ९ ले आमा समुहलाई बैठक बस्ना सजिलो होस भनि १९ वटा आमा समुहलाई बाल्टी,त्रिपाल र जग स्वास्थ्य आमा समुहलाई वितरण गरिएको शिवगढी स्वास्थ्य चौकी प्रमुख विरेन्द्र मिश्राले बताए ।

समुदाय स्तरमा लामो समय सम्म सेवा गर्दे आइरहेका महिला स्वास्थ्य स्वयम सेविकालाई नगरपालिकाको तर्फ वाट सजिलो झोला वितरण गरिएको मिश्रले बताए । समाग्री वितरण कार्यक्रममा आफनो मन्तव्य राख्दै नगर कार्यपालिका सदस्य सि वि गहतराजले महिला स्वयम सेविकाहरुलाई आफनो काम छिटो छरितो गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।

कोरोना महामारीको समयमा स्वास्थ्य कर्मी र स्वयम सेविकाहरुले गरेको स्वास्थ्य चतेनामा गरेको सहयोग प्रति खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन वाट आफनो मन्तव्य राख्दै नगर प्रमुख नेत्रराज अधिकारीले महिला स्वयम स्वसकाहरुलाई सानो सहयोग भए पनि विस्तारे वहाँहरुलाई दिने सुविधा विस्तार गर्दे स्वास्थ्य क्षेत्रलाई सुविधा सम्पन्न बनाउन आफु सदैंव लागि पर्ने बताए ।

नगरपालिकाले नगर भित्र रहेका सम्पुर्ण स्वयम सेविकाहरुको बिमा गरिने बताए । कार्यक्रम वडा न ९ का वडा सचिव प्रेम वलीको संचालन भएको कार्यक्रममा शिवराज स्वास्थ्य शाखाका पुर्णीमा खनाल शिवगढी स्वास्थ्य चौकी प्रमुख विरेन्द्र मिश्र ल्गाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत पदको परीक्षा स्थगित

शाखा अधिकृत पदको परीक्षा स्थगित

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline