Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कपिलवस्तु अस्पतालमा दन्त रोग सेवा सुरु ।


कपिलवस्तु अस्पतालमा दन्त रोग सेवा सुरु ।
 कपिलवस्तु । कपिलवस्तु अस्पतालमा दन्त रोग सेवा सुरु गरिएको छ । जनरल र प्रसुती सेवा दिदै आएको अस्पतालमा सो सेवा थपिएको हो । महिला तथा स्त्री रोगको सेवा अस्पतालमा बिगत ६ महिना देखि सुरु भएको हो । दन्त रोगको सेवा भने आईतारबाट सुरु गरिएको छ ।
कपिलवस्तु अस्पताल तौलिहवामा दन्तरोग विभागको कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले रिबन काटेर उदघाटन गरे । सो अवसरमा मेयर सिंहले सदरमुकाम तौहिलवमा रहेको सरकारी अस्पतालमा दन्त रोगको सेवा सुरु हुनु अति नै राम्रो भएको बताए । ‘ गरिब र बिपन्नलाई अब यो सेवा लिन बाहिर जानु पर्ने बाध्यता टरेको छ, यो अति राम्रो काम हो ’ उनले भने । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर. किशोर बन्जाडे अस्पतालमा थपिएको यो सेवाले दातका रोगीहरुलाई सजिलो हुने बताए । ‘ निजी क्लिनीकमा गएर मंहगो उपचार लिन पथ्थ्यो अब भने सस्तो र भरपर्दो सेवा उही पाईन्छ ’ उनले भने ।
दन्त रोगका डक्टर शिव कुमार चौधरीले बिरामीहरुको आईतावार देखि नै जाच सूरु गरेका छन । दन्त रोगकालागि चाहिने आवश्कीय उपकरणहरु समेत प्रदेश सरकारको सहयोगमा ल्याई सकिएको छ । अस्पतालमा २ बिशेषज्ञ सहीत नौ जना डाक्टर छन । ल्याबm एक्सरे र भिडियो एक्सरे सोव समेत अस्पतालमा छ । ‘ अस्पताल ५० बेडको बन्ने निाणर््य भई सकेको छ, अब अस्पतालमा धरै स्ुबिधाहरु थपिने छन ’ मेसु बन्जाडेले भने ।
बिपन्न परिवारलाई ठेला कपिलवस्तु ४ असोज कपिलवस्तुको तौलिहवा स्थि एक संस्थाले गरीब तथा बिपन्न परिवारलाई घुम्ती रिक्सा ( ठेला ) बाडेको छ । तौहिलवामा एक कार्यक्रमका बिच नेपाल डेभलप्वमेन्ट सोसाईटीले ४ जना बिपन्न परिवारलाई आयआर्जनमा सहयोगकालागि ठेला दिएको थियो । अल रहमा कुबेतको आर्थिक सहयोगमा ईस्लामिक संघ नेपाल कपिलवस्तु शाखाको सहजीकरणमा ठेला हस्तान्तरण गरिएको थियो ।
संघका जिल्ला सचिव माहोम्मद अनवारुल हक तथा सोसाईटीका फिल्ड अफिसर सद्दाम हुसेनले ठेला बाडेका थिए । सचिव हकले परिवारलाई ठेला हस्तान्तरण गर्दै यसले बिपन्न परिवारलाई गुजारा चलाउन मद्दत मिल्ने बिश्वास ब्यक्त गरे । उनले प्राप्त ठेलाको सही सदुपयोग गर्न आग्रह गरेका थिए । सोही अवसरमा फिल्ड अफीसर हुसेनले बिपन्न परिवारको पहिचान गरी ठेला उपलब्ध गराइएको बताए ।४० हजार मुल्यको ठेला सहीत नगद २ हजार समेत प्रदान गरिएको थियो । ठेला पाएका चार जनाले नै फलफुल बिक्री गर्ने बताएका छन । अहिले सम्म कपिलस्तुमा सो संस्थाले ६५ बिपन्न परिवारलाई ठेला दिएको जनाएको छ । ठेला पाएर निकै खुशी भएका छन ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline