Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

किशोरीहरुलाई स्वास्थ्य तथा सरसफाई किट


किशोरीहरुलाई स्वास्थ्य तथा सरसफाई किट

कपिलबस्तु । जिल्लाको १८ स्थानहरुमा किशोरीहरुलाई स्वास्थ तथा मर्यादित किट केएर नेपालको सहयोगमा दलित सामाजिक विकास केन्द्रले वितरण गरिएको छ । कोभिड १९को महामारीवाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्धेश्यवाट किशोरीहरुलाई उक्त किटहरु वितरण गरिएको हो ।

केएर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको संयुक्त साझेदारीमा संचालित अब मेरो पालो कार्यक्रम अन्र्तगतका क्षेत्रमा स्थानिय जनप्रतिनिधी ज्यूहरुको रोहबरमा किशोरीहरुलाई उक्त किट वितरण गरिएको हो ।

जिल्लाको ६ वटा स्थानिय तह अन्र्तगत जम्मा ४३० जना किशोरीहरुलाई किटहरु वितरण गरिएको छ । बैग सहित वितरण गरिएको प्रत्येक किटमा जम्मा १९ थान दैनिक रुपमा प्रयोग हुने सामाग्रीहरु रहेका छन । प्रति किटमा १ थान टिसर्ट, सुरुवाल, दुपटटा, काईंयो, साबुनदानी, २ थान कपडा धूने साबुन, १ थान टर्च, ब्रस दन्तमंजन, २ थान नुहाउने साबुन, १ थान सेनिटाईजर, सेनिटरी पैड, रुमाल, १ सेट चप्पल, ब्याग लगायत सामानहरु रहेको छ ।

कृष्णा नगर न.पा. वडा नं १२ ठकुरापुरमा २६ जना, विजयनगर गाउँ पालिका अन्र्तगत वडा नं. १ को जावाबैराठ मा १५ जना, वडा नं.२ को लोहरौलामा २६ जना , वडा नं. ३ को पथरदेइयामा २१ जना , जगदीशपुर डगडउवामा २६ जना, वडा नं. ५ को जुगुनियामा २७ , डालपुरमा २७ जना किशोरीहरु किट प्राप्त गरेका छन । भने शिवराज न.पा. अन्र्तगत चन्दौटा, पर्सिया तथा लालपुरका गरी जम्म ७३ जना किशोरीहरुले किट प्राप्त गरेका छन । बुद्धभूमि नगर पालिका अन्र्तगत वडा न २ को वडहरा, गोरु सिंहे तथा वडा नं ६को महुवा गरी जम्मा ९१ जनाले उक्त किट प्राप्त गरेका छन । महराजगंज न.पा. अन्र्तगत महराजगंज, औरहवा, पिपरी, उनवलिया, गैडवहवा मध्ये ७८ जनालाई किशोरी स्वास्थ मर्यादित किट वितरण गरिएको थियो ।

सामाग्री वितरणका लागी संस्था तर्फ बाट संस्थाका अध्यक्ष राम शरन रैदास, उपाध्यक्ष संजय कुमार कोरी र सचिव मन्टु कोरी लगायत टिमले किट वितरण तथा सरोकारवाला संग सम्पर्क समन्वयमा भुमिका खेलेका थिए भने कार्यक्रम संयोजक गोविन्द धवल र अनुगमन तथा मुल्याकंन सुपरभाइजर संगिता चौरसियाले सामाग्री वितरणका लागी ब्यवस्थापन कार्य गर्नु भएको छ । साथै अझै केही स्थानमा वितरण गर्नु पर्ने रहेको छ । यो संस्थाले किशोरीकिशोर, महिला, अपाडंगता भएका ब्यक्तिहरुको क्षेत्रमा नियमित रुपमा कार्य गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline