Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

निजी प्राविधिक बिद्यालय महासंघद्धारा एकै पटक ६२ जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र


निजी प्राविधिक बिद्यालय महासंघद्धारा एकै पटक ६२ जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कपिलवस्तु निजी प्राविधिक बिद्यालय महासंघले शिक्षा सेवा आयोगले चालु सत्र देखि डिप्लोमा तह मुनीका स्वास्थ्य शिक्षा कार्यक्रम खारेजी गरेको निर्णय सच्चाउनु पर्ने भन्दैे प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पब बुझाएका छन । महासंघको अगुवाईमा एकै पटक ६२ जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो ।

कोरोना भाईरसका कारण लामो लकडाउनले मारमा परेको बेला प्राबिधिक शिक्षालय पढाउने शिक्षा संस्थालाई यो निर्णयले झनै मर्माहत बनाएको भन्दै महासंघ र कपिलवस्तुमा चार शैक्षिक संस्थाले सो ज्ञापन पत्र बुझाएका हुन । महासंधका प्रदेशक नम्बर ५ का अध्यक्ष अरुण कुमार पाण्डेयले प्रजिअ दीर्घ नारायण पौडेललाई सो ज्ञाप पब बुझाएका थिए ।

चालु आवकाको नविकणका लागि सिटीइभिटीमा आवश्यक दस्तुर जम्मा गराई सकेको अवस्थामा कार्यक्रम स्थगित गर्ने निर्णय आफैमा अब्यवहारिक रहेको महासंधका प्रदेश अध्यक्ष पाण्डेयले बताए । डिप्लोमा मुनीका शैक्षिक कार्यक्रमहरु सिएमए, अनमि, ल्याब असिस्टेन्ट, आर्युबेदन सहायक जस्ता कार्यक्रमहरु आयोगले खारेज गरेको छ ।

राष्ट्रिय चिकित्सा ऐनले गरेका ब्यवस्था भन्दा फरक निर्णय ल्याइएकोमा आफुहरुको घोर आपत्ति रहेको पाण्डेयले बताए । उनले नविकरण तथा भर्ना प्रकृया अघि बढाउनुको साथै स्त्तोरोन्ती गरिनु पर्ने आफुहरुको माग रहेको बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धारको काम चल्दै

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धारको काम चल्दै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

नेपालगञ्ज उपमहानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

नेपालगञ्ज उपमहानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

चिसो मौसम शुरु भइसक्दा पनि डेङ्गीको सङ्क्रमण

चिसो मौसम शुरु भइसक्दा पनि डेङ्गीको सङ्क्रमण

आधारभूत अस्पतालमा २४ घण्टे सेवा शुभ:आरम्भ  मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्छः नगर प्रमुख थापा

आधारभूत अस्पतालमा २४ घण्टे सेवा शु:भारम्भ मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्छः नगर प्रमुख थापा

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline