Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

विश्व समुदायले अपेक्षा गरिएभन्दा चाडै कोरोना माहामारीबाट मुक्ति पाउने : विश्व स्वास्थ्य संगठन


विश्व समुदायले अपेक्षा गरिएभन्दा चाडै कोरोना माहामारीबाट मुक्ति पाउने : विश्व स्वास्थ्य संगठन

जेनेभा

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले कोरोना माहामारीबाट विश्व समुदाय अपेक्षा गरिएभन्दा चाडै मुक्त भै सामान्य अवस्थामा फर्कने आशा ब्यक्त गरेको छ ।

कोरोना संक्रमण निकै लामो समयसम्म रहने अनुमान भैरहेका बेला विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोसले २ बर्षभित्र विश्व समुदाय पुरानो अवस्थामा फर्कने बताउनुभयो ।

डब्लु एच ओका प्रमुख टेड्रोसले बिश्वब्यापीकरणका कारण कोरोना संक्रमण विश्वभर फैलिएको बताउनु हुदै प्रबिधिको उच्च बिकासका कारण यसको नियन्त्रणमा पनि मद्धत पुग्ने बताउनु भयो ।

उहाँले यसअघि सन १९१८ मा फैलिएको स्पेनिस फ्लु का कारण २ बर्षमा विश्वभर २ करोड मानिसको मृत्यु भए पनि यस पटक विश्वभर यसलाई नियन्त्रणकालागी चालिएका कदमहरुले सकारात्मक परिणाम ल्याउनेमा आफु आशावादी भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

चिकित्सकको आन्दोलनले देशभरका अस्पतालमा उपचार सेवा ठप्प, बिरामी मारमा (तस्विर)

चिकित्सकको आन्दोलनले देशभरका अस्पतालमा उपचार सेवा ठप्प, बिरामी मारमा (तस्विर)

काठमाडौंमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा

काठमाडौंमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा

अस्पतालबाट फर्किन बाध्य, घरमा थला परेकी सुनार

अस्पतालबाट फर्किन बाध्य, घरमा थला परेकी सुनार

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline