Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कपिलवस्तुका १० वटै स्थानियतहमा सुआहारा द्धारा सुरक्षा सामाग्री वितरण


कपिलवस्तुका १० वटै स्थानियतहमा सुआहारा द्धारा सुरक्षा सामाग्री वितरण

कपिलवस्तुमा अषाढ २२ र २३ गते संचालन हुन गईरहेको राष्ट्रिय भिटामिन ए कार्यक्रमलाई कोरोना संक्रमणबाट सुरक्षितरुपमा संचालन गर्न कालिका स्वावलम्बन सामाजिक केन्द्र र यू.एस.आईडी को साझेदारीमा संचालित सुआहारा कार्यक्रमबाट कपिलवस्तु जिल्लाका १० वटै स्थानिय पालिकामा स्वास्थ्य सामाग्री वितरण गरिएकाे सुआहाराका फिल्ड संयोजक कृष्ण राज शर्माले बताए ।

कपिलवस्तुकाे स्थानिय तह अन्तर्गत रहेका ९६ वटा स्वास्थ्य चौकी मातहत कार्यरत ११०५ जना महिला स्वयंसेबिकालाई ४ थान मास्क प्रति स्वयमं सेविका, १ थान स्यानिटाइजर प्रति स्वयंमसेविका तथा ३ प्रकारका पठन सामाग्री (भिटामिन ए खुवाउने बिधी, मास्क लगाउने र हात धुने तरीका एवं घर भेटमा गर्नुपर्ने सावधानी) प्रति स्वयंमसेविका सहयोग गरिएको कार्यकारी निर्देशक  अजुर्न थापा मगरले बताए ।

सामाग्री बितरणले भिटामीन ए कार्यक्रमलाई शुरक्षित रुपमा संचालन गर्न सहयोग पुग्ने   थापा मगरले बताए । राष्ट्रिय अभियानमा सहयोगी भुमिका निर्वाह गर्दै प्रदान गरिएको सामाग्री प्रयोग गरी यस अभियानलाई सफल बनाउन ठुलाे सहयोग पुग्ने बिश्वास सुआहाराका फिल्ड संयोजक  शर्माले बताए ।

सहयोगले  समुदाय स्तरमा सुआहाराका कर्मचारीद्धारा संचालित फोन परामर्शले यस अभियानलाई शुरक्षितरुपमा सम्पन्न गर्न महत्वपूर्ण भुमिका खेल्ने कुरा कपिलवस्तु न.पा.का स्वास्थ्य संयोजक उमेश प्रसाद गुप्ताले बताए ।

 

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline