No Result
View All Result
शिवगढी
इलाका प्रहरी कार्यालय सुन्दरी डाडाका घुमुवा प्रहरी वर्ष ३१ का पुरुषका मंगलवार कोरोना संक्रमण देखिए पछि उनको सम्पर्कमा आएका शिवगढी ९ का स्थानिय ५० वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले कपुरी अनलाइनलाई बताएका छन । अहिले शिवराज नगरपालिका वडा न ९ शिवगढीमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्यभई रहेको भट्टराईले जानकारी दिएका छन ।
No Result
View All Result