Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोना रिर्पोट नेगेटिभ आएपछि क्वारेनटाइनमा नाँचगान गरि खुसि मनाए


सल्यान 

कोरोना भाइरस (कोभिड– १९) को रिर्पोट नेगेटिभ आएपछि क्वारेनटाइनमा बसेका नागरिकहरूले नाचगान गरेका छन् । आफूलाई कोरोना सङ्क्रमण नभएको भन्दै खुसीयालीमा उनीहरूले नाचगान गरेका हुन ।

जिल्लाको कुमाख गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय झारकाँडाको क्वारेनटाइनमा बसी रहेका २६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनीहरूले नाचगान गरेका हुन । विश्व नै आक्रान्त बनाउने रोगबाट आफूहरू बचेको भन्दै नाचगान गरेको खड्काबहादुर बुढाथोकीको भनाई छ । उहाँले भन्नुभयो, कोरोना लागेपछि मरिहालिन्छ भन्ने प्रचार छ त्यस्तो अवस्थामा कोरोना रिर्पोट नेगेटिभ आउँदा निकै खुसी लागेको छ । स्वाब सङ्कलन भएको झन्डै दुई हप्तापछि नेगेटिभ रिर्पोट आउँदा निकै खुसी लागेको काँशीराज बुढाथोकीले बताउनुभयो । घरपरिवार, समाज नै डराई रहेको समयमा आफूलगायत २६ जनाको रिर्पोट नेगेटिभ आउँदा खुसी भई नाचगान गरेको उहाँले बताउनुभयो । मङ्गलवार मात्र कुमाख गाउँपालिकाका–१ सय ५४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको थियो भने एक जनामा पोजेटिभ देखिएको थियो ।

पिसिआर रिर्पोट नेगेटिभ आएका सबैलाई एक हप्ता होम क्वारेनटाइनमा बस्न आग्रह गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश भण्डारीले बताउनुभयो । कुमाख गाउँपालिकामा मात्र १८ वटा क्वारेनटाइनमा पाँच सय १५ जना बसिरहेका छन् । स्वाब सङ्कलन गरेको लामो समय बितिसक्दा पनि रिर्पोट नआउँदा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline