Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोनकाको उपचारका लागि हाइड्रोक्सीक्लोरोक्वीनलाई ट्रयालकाे अनुमति


कोरोनकाको उपचारका लागि हाइड्रोक्सीक्लोरोक्वीनलाई ट्रयालकाे अनुमति
काठमाडौं
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनकाको उपचारका लागि हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल ट्रयाललाई अनुमति दिएको छ।
डब्लुएचओले अस्थायी रुपमा एक साता अघि प्रतिबन्ध लगाएपछि फेरी यस औषधिको क्लिनिकल ट्रायल हुने भएको हो।
मलेरियाको यो औषधि कोरोना संक्रमित विरामीको उपाचारमा विभिन्न देशमा अहिले पनि प्रयोग भइरहेको छ। एक अनुसन्धानले हाइड्रोक्सीक्लोरोक्वीन हानिकारक हुने बताएपछि डब्लुएचले यस औषधिको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोकेको थियो।
सो अनुसन्धानको समिक्षा पछि हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल ट्रायलको अनुमति फेरी दिइएको डब्लुएचओले जानकारी दिएको छ। केहि दिन मात्र डब्लुएचओको प्रतिबन्धका बीच अमेरिकाले ब्राजिललाई हाइड्रोक्सीक्लोरोक्वीनका २० लाख ट्याब्लेट उपलब्ध गराएको थियो।
अहिले ब्राजिलमा कोरोना संक्रमितलाई यो औषधीको प्रयोग गरिएको छ। त्यस्तै टर्कीले पनि कोरोना संक्रमितलाई यो औषधिको प्रयोग गरिरहेको र नतिजा उत्साहजनक रहेको रिपोर्ट आएको छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline