चिसोबाट बालबालिकालाई कसरी जोगाउने
मौसम परिवर्तनको समय मानिसलाई विभिन्न रोगले सताउछॣ विशेषगरी, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूमा यो समय विभिन्न भाइरसको संक्रमण देखिन्छॣ जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, जिउ दुख्नेलगायत समस्या देखिन्छॣ
विशेषगरी, बालबालिकालाईको ज्वरो र सुक्खा खोकीले सताउने देखिन्छॣ भाइरल इन्फ्लुएन्जाका कारण बच्चामा अचानक ज्वरो आउने, टाउको दुख्ने, निरन्तर खोकी लाग्ने, छाती दुख्ने, शरीर दुख्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्नेलगायत लक्षण देखिन्छॣ सुरुमा रुघाखोकी लाग्छॣ तर, यसलाई बेवास्ता गर्दा टाइफाइड, निमोनियालगायत समस्या देखिने जोखिम पनि रहन्छॣ तस्यले वेलैमा सचेत रहन आवश्यक छॣ
कस्ता समस्या देखिन्छॣ
- श्वासप्रश्वासमा समस्या: जाडो मौसममा बालबालिकामा श्वासप्रश्वासमा बढ्दी समस्या देखिन्छॣ यो समय रुघाखोकी, निमोनिया हुने, चिसोले बालबालिकामा दमजन्य रोगलगायतका रोग लाग्ने हुन्छॣ धुलोधुवाँ, प्रदूषणका कारणले यस्ता समस्या देखिने हुन्छॣ
- छालाको समस्या: चिसोमा बालबालिकामा छालाको समस्या बढ्दी देखिन्छॣ छाला सुक्खा हुने, फुस्रो हुने, फुट्ने, चिरा पर्ने, एलर्जी हुने हो।
- अन्य समस्या: चिसो मौसममा न्यानो गराउनका लागि बालबालिकामा हिटर, दाउरा बाल्ने, हट ब्यागले सेक्ने गरिन्छ। तर, कहिलेकुहीँ तातोले बालबालिकामा पोल्ने, विपत्ति निम्तिन सक्ने जोखिम हुन्छ।
फ्लुका लक्षण
- अचानक ज्वरो आउने।
- नाकबाट पानी बग्ने। रुघाखोकी लाग्ने।
- छिटोछिटो श्वास फेर्ने, श्वासप्रश्वासमा समस्या।
- घ्यारघ्यार हुने।
- ओठ, जिब्रो निलो होन

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























