शिवराज नगरपालिकाको गडगौडा खोलमा एक किशोरी मृत अवस्थामा फेला
कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगौडा खोलमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्।
सोही वडा पैकिवण्डाका शालिकराम अहिरकी १५ वर्षीया छोरी शान्ति यादव खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पोस्टमर्टमपछि शव परिवारलाई बुझाइएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























