प्रमुख प्रशासकीय अधिकृतहरूलाई वर्षायाममा स्थानीय तह नछाड्न निर्देशन
काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























