नेकपा एमाले कपिलवस्तुले शिवराज नगरपालिकाको इन्चार्जमाको जिम्मेवारी पुराना नेता बाबुराम सापकोटालाइ जिम्मेवारी दिएको छ । नेकपा एमाले कपिलवस्तुको बिहिबार बसेको प्रथम बैठकले सापकोटा लाई जिम्मेवारी दिएको छ । इन्चार्जको जिम्मेवारी पाएसँगै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने कपुरी अनलाइन लाई जानकारी दिनु भयो । सापकोटा पश्चिम क्षेत्रमा नेकपा एमालेका पुरना नेता समेत रहेको जानकारहरु बताउछन् ।