कपिलवस्तुको शिवराज नगरपालिमा खेलकुद महोत्सव सुरु भएको छ । बुधवार शिवराज खेल मैदानमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले खेलकुद महोत्सवको उद्घाटन गर्नुभएको छ ।