२९ गते बस्ने बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं : आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। भदौ २९ गते बुधवार विहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले बताए।
विशेष कारणवश प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















