Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नगरलाई युवा घिमिरेको महत्वपुर्ण सुझाव ।


नगरलाई युवा घिमिरेको महत्वपुर्ण सुझाव ।

चन्द्रौटा । शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तु  महत्वपूर्ण शुझावहरु

१) माध्यमिक तह सम्म निशुल्क र स्नातक तह मा न्युनतम शुल्कमा अध्यनको व्यवस्था ।

२) स्नातकोत्तर तहको लागी तत्काल योजना।

३) चौबीसै घण्टा औषधिउपचार निशुल्क तथा न्युनतम शुल्कमा व्यवस्था।

४)अत्याधुनिक उपकरण सहित  हरित सहरीकरण (Green City) ।

५) प्रत्येक सरकारी कार्यलयमा CCTV को अनिवार्य व्यवस्था (मुख्यतया मालपोत ) ।

६) प्राबिधिक शिक्षा अहिलेको आवश्यकता(प्रबिधिमा विशेष लगानी ।

७) शुद्ध पिउने पानी को तत्काल ब्यावस्था ।

८) आगोलागी को बिपत्ति ब्यवस्थापनको लागि दम्कलको व्यवस्था ।

९) बिद्यार्थीहरुको लागि निशुल्क intetnet ब्यवस्था  For Virtual classes ।

१०) हाम्रालाई भन्दा राम्रा लाई भन्ने उद्देश्य ले कृषि अनुदान र कृषकलाई प्रोत्साहन ।

११) कृषिमा आधुनिकीकरण।

१२) म. रा. जस्तो टिकाउ हुने खालको कालोपत्रे बाटोको बिस्तार ।

१३) ब्यवस्थित मनोरञ्जनात्मक पार्क को व्यवस्था ।

१४) बस तथा ट्रक को उचित पार्किङको व्यवस्था।

१५) नगरभित्र सर्भशुलभ साझा बस यातायातको व्यवस्था कम्तिमा २ओटा ।

१६) चन्द्रौटा चोकमा उचित आकासे पुलको व्यवस्था ।

कृष्ण बाबू घिमिरे शिवराज ०५ चन्द्रौटा क.व

तपाईको प्रतिक्रिया

संबन्धित खबर

वडाध्यक्ष अर्यालद्धारा स्काउटका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

वडाध्यक्ष अर्यालद्धारा स्काउटका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

शिवराज ३ मा बाली उपचार शिविर सम्पन्न

शिवराज ३ मा बाली उपचार शिविर सम्पन्न

तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम सुरु

तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम सुरु

सन्धिखर्क नगरपालिका वडा न.३ को वडा कार्यलय तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको उदघाटन सम्पन्न

सन्धिखर्क नगरपालिका वडा न.३ को वडा कार्यलय तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको उदघाटन सम्पन्न

सर्वोच्च अदालतलद्वारा पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी

सर्वोच्च अदालतलद्वारा पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी

जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने

जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline