चन्द्रौटा । शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तु महत्वपूर्ण शुझावहरु
१) माध्यमिक तह सम्म निशुल्क र स्नातक तह मा न्युनतम शुल्कमा अध्यनको व्यवस्था ।
२) स्नातकोत्तर तहको लागी तत्काल योजना।
३) चौबीसै घण्टा औषधिउपचार निशुल्क तथा न्युनतम शुल्कमा व्यवस्था।
४)अत्याधुनिक उपकरण सहित हरित सहरीकरण (Green City) ।
५) प्रत्येक सरकारी कार्यलयमा CCTV को अनिवार्य व्यवस्था (मुख्यतया मालपोत ) ।
६) प्राबिधिक शिक्षा अहिलेको आवश्यकता(प्रबिधिमा विशेष लगानी ।
७) शुद्ध पिउने पानी को तत्काल ब्यावस्था ।
८) आगोलागी को बिपत्ति ब्यवस्थापनको लागि दम्कलको व्यवस्था ।
९) बिद्यार्थीहरुको लागि निशुल्क intetnet ब्यवस्था For Virtual classes ।
१०) हाम्रालाई भन्दा राम्रा लाई भन्ने उद्देश्य ले कृषि अनुदान र कृषकलाई प्रोत्साहन ।
११) कृषिमा आधुनिकीकरण।
१२) म. रा. जस्तो टिकाउ हुने खालको कालोपत्रे बाटोको बिस्तार ।
१३) ब्यवस्थित मनोरञ्जनात्मक पार्क को व्यवस्था ।
१४) बस तथा ट्रक को उचित पार्किङको व्यवस्था।
१५) नगरभित्र सर्भशुलभ साझा बस यातायातको व्यवस्था कम्तिमा २ओटा ।
१६) चन्द्रौटा चोकमा उचित आकासे पुलको व्यवस्था ।
कृष्ण बाबू घिमिरे शिवराज ०५ चन्द्रौटा क.व