स्नातक सकेका विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जाको  व्यवस्था गरेको  अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसबारेको जानकारी दिएका हुन्।