Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

१७ औ धान दिवश शिवराज नगरपालिका फोटो फिचर


१७ औ धान दिवश शिवराज नगरपालिका फोटो फिचर
विगत एक दशक यता देखि प्रत्येक आषाढ १५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस आज ‘धान उत्पादनमा वृद्धि :राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १७ औँ धान दिवस शिवराज नगरपालिका कृषि शाखाको आयोजनामा १७ औ धान दिवश शिवराज नगरपालिकाको वडा न ३ मदवामा भव्य रुपमा मनाइएको छ । धान दिवश लक्ष्मी महिला तरकारी कृषक समुहको सहयोगमा खेतमा धान रोपी मनाइएको हो ।
राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले धानमा मात्र नभई सबै कृषि जन्य वस्तुमा हामी आत्म निर्भर हुनु पर्ने बताएका थिए ।
यसै गरि प्रदेश सासंद अजुर्न कुमार के सी ले सबै युवाहरु कृषि क्षेत्रमा रोजगारीको अवसर खोजनु पर्ने समय आएको बताए । अब प्रदेश सरकारले कृषिमा टेवा दिन कृषिकलाई अनुदान दिने योजना प्रदेश ५ सरकारको रहेको बताए । कार्यक्रम महिला समुहकी अध्यक्ष पुतली कुमारी खत्रीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।   त्यस्तै असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वको रुपमा गरे अनुरुप असार १५ लाई धान महोत्सवका साथै दही चिउरा खाँदै मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

‘धानको भण्डारणमा ध्यान दिए २० देखि २५ प्रतिशतसम्म क्षति कम गर्न सकिन्छ’ : कृषि विज्ञ

‘धानको भण्डारणमा ध्यान दिए २० देखि २५ प्रतिशतसम्म क्षति कम गर्न सकिन्छ’ : कृषि विज्ञ

एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी २५औं वार्षिक साधरणसभा तथा २२ औं अधिवेशन परासीमा सम्पन

एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी २५औं वार्षिक साधरणसभा तथा २२ औं अधिवेशन परासीमा सम्पन

भगवती कृषि सहकारी संस्था ढाकावाङ्गको पाँचौ साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश सुनार निर्वाचित

भगवती कृषि सहकारी संस्था ढाकावाङ्गको पाँचौ साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश सुनार निर्वाचित

अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

कृषि ज्ञान केन्द्रमा यसबर्ष १३ करोड १४लाख बढि बजेट

कृषि ज्ञान केन्द्रमा यसबर्ष १३ करोड १४लाख बढि बजेट

तरकारी मुल्य श्रृखला सम्बन्धि दुई दिने तालिम ।

तरकारी मुल्य श्रृखला सम्बन्धि दुई दिने तालिम ।

ताजा समाचार

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

यी स्थानमा आज हल्का वर्षा

यी स्थानमा आज हल्का वर्षा

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline