चन्द्रौटा
शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि कृषि तर्फ विभिन्न शिर्षकमा कार्यक्रम संचालन गरिने शिवराज नगरपालिका उप मेयर शिवकुमारी थारुले बताइन् । कृषिले कृषक लाई अनुदान, भर्मिक मल निमार्ण गर्न तालिम संचालन,कृषक पाठशाला,मौरी पालन कृषकलाई तालिम,मौरी घार अनुदान,धान दिवश,बगर खेती र पौषणका लागि च्याउको बिउ वितरण कार्यक्रम संचालन गर्न १ करोड विनियोजन गरिएको कृषि शाखा प्रमुख तारा प्रसाद चौधरीले बताए ।
कुन शिर्षकमा कति रकम