Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोना, किसान र अर्घाखाँची


कोरोना, किसान र अर्घाखाँची
निर्मल पोखरेल
लक डाउनको समयमा सेवाग्राही को न्यून उपस्थिती र अगाडिको ल्यापटपमा समचार हेर्छु । एउटा समचारले मन दुख्छ,रिस उठ्छ र दिल  दिमाग लाई बिक्षिप्त बनायाे ।
समाचार हुन्छ कपिलबस्तु मेरो घर भएको नगर बुद्धभुमी १० का किसानले उत्पादन गरेको हरियो तरकारी कोरोन संक्रमित जिल्लाको भएको भनेर डम्पिङ साइट मा फ्याकियो ।
समचार खोलेर हेर्छु भिडियो हेर्दा  मन झनै क्रुद्ध बन्छ र किनकी उक्त कार्यकाे अग्र स्थानमा  प्रहरी प्रसासन कै उपस्थिती तरकारी नष्ट गरिन्छ ।
२-४ जना समाजिक अगुवाहरुकाे विचार सुन्दा दुखित बनायाे । धैरे पिडा त त्याे बेला भयाे  जब समाचारहरुमा कोरोना सन्क्रमित जिल्ला कपिलबस्तु वाट आएको तरकारी नस्ट गरियो ! तरकारी केहि क्विन्टल थियो होला  तर त्याे तरकारी  मूल्य केही हजार थियो होला तर नस्ट गरिएको तरकारिको मूल्य भन्दा हजारौ गुणा कपिलवस्तुका किसान को पसिना नस्ट भएको छ ।
याे घटनाले कपिल्बस्तु का किसान को मनोबल घटकेा र  अर्घाखाँची प्रतिको माया पक्कै कम भएकाे छ
मैले जाने बुझे सम्म कपिलवस्तु नेपाल मै पर्छ र  अर्घाखाँची र कपिलवस्तु बिच मा दसगजा छैन ।
कुनै जिल्ला आफैमा पुर्ण रुपमा आत्मनिर्भर हुनु एकदमै खुसिको कुरा । सायद बिश्वका कुनै देश पनि पुर्ण रुपमा आत्मनिर्भर छैनन । नेपालका कुनै जिल्ला हुने सम्भावना नै छैन । तरकारी डम्पिङ साइट मा फ्याक्ने हरुले चामल साबुन पानीले मिची मिची धोएर लैजाने रैछन कि । दाल स्यानिटाइजर मा पखालेर लैजाने रैछन कि ? तरकारी मा कोरोना देख्ने ले अरु सामान उतै उत्पादन गर्ने रैछन कि ?
अलि धेरै उग्र हुन मन लाग्यो । तराकारी मा कोरोना देख्ने ले पैसा जम्मा गरि गरि कोरोना कै फ्याक्ट्री मा किन घडेरी किन्नुपर्ने होला? त्यो तरकारी फ्याक्दा सन्सार जिते जस्तो गर्ने हरुको कसैको पनि कपिलवस्तु रुपन्देही मा घर घडेरी नहोस । कामना । होइन भने घर घडेरी उतैको माया लाग्ने लाई तरकारि किन घिन लाग्दो रैछ?
किनकी तरकारी उतपादन गर्ने किसान निरीह हुन्छ । किनकी किसान सोझो हुन्छ । किसान को अपहेलना कुनै हालत मा स्विकार्य हुन सक्दैन ।
४०डिग्री माथिको उखरमाउलो गर्मी मा आफ्नो शरिरको पानी लाई पसिना बनाइ बगाएर तरकारि फैलाउने किसान को दुख देखेको हुदा मन दुखेको हुन सक्छ ।माफ पाउ । अहिले कपिलवस्तु मा बिपद देखिएको छ भोलि अर्को ठाउमा नि देखिन सक्छ ।
घृणा र तिरस्कार ले कोरोना जितिदैन । सम्यमता र सद्भाव ले नै हो बिपद बाट मुक्ती पाइने ।
जय किसान!! जय नेपाल !!!

तपाईको प्रतिक्रिया

संबन्धित खबर

वडाध्यक्ष अर्यालद्धारा स्काउटका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

वडाध्यक्ष अर्यालद्धारा स्काउटका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

शिवराज ३ मा बाली उपचार शिविर सम्पन्न

शिवराज ३ मा बाली उपचार शिविर सम्पन्न

तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम सुरु

तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम सुरु

सन्धिखर्क नगरपालिका वडा न.३ को वडा कार्यलय तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको उदघाटन सम्पन्न

सन्धिखर्क नगरपालिका वडा न.३ को वडा कार्यलय तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको उदघाटन सम्पन्न

सर्वोच्च अदालतलद्वारा पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी

सर्वोच्च अदालतलद्वारा पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी

जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने

जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline