Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

के हाे रानी खेत राेगकाे लक्षण र बच्ने उपाए ।


यो पारामिकसो प्रजातिको भाइरस को कारण हुने रोग मानीन्छ । भारतमा यो रोग सर्वप्रथम उत्तरान्चल को रानीखेत भन्ने ठाउँमा पहिचान भएकोले रानीखेत रोग नामारण गरीएको अभिलेख पाइन्छ । यो रोग संक्रमीत दाना पानी भाडा कुडा जंगली चराहरुको माध्यवाट फैलीन्छ ।

रानीखेतका लक्षणहरु :
रानीखेत रोगले श्वास प्रणली र स्नायुप्रणली प्रभावित भै कुखुराले सास फेर्न कठिनाई महसुुस गर्दछ ।

चुच्चो र नाकबाट पानी जस्तो बाक्लो पर्दाथ निस्कन्छ ।

कुखुराको टाउको झटकाउने र घाँटी तान्ने गर्दछ ।

एकै ठाँउमा फनफन घुम्ने पछाडि हिड्ने पखेटा र खुट्टाको पक्षघात हुने घाँटी बटार्ने गर्दछ ।

फुल पार्न कम हुन्छ ।

सिउर र लोती पहँलो हुने र पछि नीलो रंगमा बदलिने गर्दछ ।

हरियो रंगको साह्रै गन्हाउने छेर्दछ ।

कसरी सर्दछ ?
यो रोग, हावा वा धुलोद्धारा रोगी कुखुराको सुलिको माध्यामबाट वा खोक्दा अथाव श्वासप्रश्वासका क्रममा बाहिर निस्केको भाईरस ६–७ महिना सम्म बाच्न सक्छ । अर्काे कुरा आमा जंगली चराचुरुङ्गीले पनि टाढा टाढाबाट यो रानिखेत रोगका भाइरस स्वस्थ्य कुखुरामा सार्ने काम गर्छ ।

रानीखेत रोग लागेमा के उपचार हुन्छ ?
यो रोगको रोकथामको प्रमूख उपाए भनेको कुखुरालाई खोप तालिका अनुसार रानीखेत रोगविरुद्धको खोप लगाउने नै हो ।
त्यस्तै फर्म वा खोर सफा र स्वच्छ राख्ने ।

प्रत्येक लटमा पुरानो सोतर खोरबाट अनिवार्य रुपमा हटाई सफा गर्ने ।

रोगी वा मरेका कुखुरालाई तुरुन्तै छुट्याएर राख्ने-अनि गहिरो खाडल खनि गाड्ने र चुना राम्रो सँग छर्किेने वा आगोले डढाई नष्ट गर्ने ।
रोग लागेको कुखुरालाई छुट्टै राख्ने, मरेकालाई जलाउने र अन्य स्वस्थ चल्लामा रानीखेत एफ स्ट्रेन खोप लगाउने ।

रोगको रोकथाम : यस रोग वाट बचाउन कुखुरा पाल्ने खोरमा जैविक सुरक्षाको उचीत ब्यवस्थापन गरीनु आवश्यक पर्दछ । कुखुराका चल्लालाई उमेर तथा खोपको किसिम एवं तालीका अनुसार वेलैमा यो रोग विरुद्ध खोप लगाउनु नै यस रोगको रोकथाम गर्ने उक्तम उपाय हो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

‘धानको भण्डारणमा ध्यान दिए २० देखि २५ प्रतिशतसम्म क्षति कम गर्न सकिन्छ’ : कृषि विज्ञ

‘धानको भण्डारणमा ध्यान दिए २० देखि २५ प्रतिशतसम्म क्षति कम गर्न सकिन्छ’ : कृषि विज्ञ

एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी २५औं वार्षिक साधरणसभा तथा २२ औं अधिवेशन परासीमा सम्पन

एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी २५औं वार्षिक साधरणसभा तथा २२ औं अधिवेशन परासीमा सम्पन

भगवती कृषि सहकारी संस्था ढाकावाङ्गको पाँचौ साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश सुनार निर्वाचित

भगवती कृषि सहकारी संस्था ढाकावाङ्गको पाँचौ साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश सुनार निर्वाचित

अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

कृषि ज्ञान केन्द्रमा यसबर्ष १३ करोड १४लाख बढि बजेट

कृषि ज्ञान केन्द्रमा यसबर्ष १३ करोड १४लाख बढि बजेट

तरकारी मुल्य श्रृखला सम्बन्धि दुई दिने तालिम ।

तरकारी मुल्य श्रृखला सम्बन्धि दुई दिने तालिम ।

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline