LIVE NEWS
१शनिचर के दिन गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा२शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण, बन्कट्टीमा ९५ लाभग्राहीले लिए सेवा३शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा४भूमिहीनका नाममा ठगी गर्नेहरू सावधान : झुटा विवरण पेश गरे कानुनी कारबाही,५महिला अधिकार प्रवर्द्धनमा शिवराजको नयाँ पहल : चन्द्रौटामा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा६कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते७स्कर्पियो र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, एक घाइते

Kapuri Online

  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
kapurionline, kapuri news, kapuritoday

No Result
View All Result

शिवराज वडा नम्बर ४ को वडा अध्यक्ष कप वडा नं ४ बरगदवा (ए) लाई

Author Avatar News Desk 12th January 2025 , 9:12 PM
कपुरी डेक्स ।
शिवराज नगरपालिका वडा नम्बर ४ अन्तर्गत आयोजित २०८१ खेलकुद महोत्सव को क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शिवराज ४ बर्गदवा (ए) ले शानदार प्रदर्शन गर्दै वडा नं ४ वडा  अध्यक्षकप आफ्नो पक्षमा पारेको छ ।
फाइनल खेलमा शिवराज ४ बर्गदवा (ए) ले वडा नम्बर ४ बन्कट्टि टिमलाई १२ ओभरमा २४४ रनको विशाल लक्ष्य दिएको थियो । यो लक्ष्य पछ्याउने क्रममा बन्कट्टि टिमले ११२ रनमा समेटिँदै पराजित बन्न पुग्यो ।
  शानदार खेल कौशल र रणनीतिका साथ  शिवराज ४ बर्गदवा (ए) ले उपाधि जित्न सफल भएको थियो । यो जितले टिमको मेहनत, उत्कृष्ट समन्वय र जित्ने इच्छाशक्तिलाई प्रष्ट्याउँछ वडा अध्यक्ष कप हात पार्न सफल भएको छ ।
वडा अध्यक्ष नसिम अहमद खाँले विजेता टिमलाई बधाइ दिएका थिए । यस खेलले स्थानीय युवाहरूलाई खेलकुद प्रति  रुचि बढाउन र प्रतिभा निखार्न ठूलो योगदान पुग्ने ‍याउने विश्वास खाँले लिएका छन ।्खाँआगामी महिना हुने मेयर कप क्रिकेट प्रतियोगीतामा वडा नं ४ ले राम्रो खेल प्रस्तुत गर्ने विश्वास लिएको बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

पत्रकार परियारद्वारा शिवराज वडा नं. २ मा राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण प्रस्ताव

मलेसियन सुपर वुमन सिरिजमा नेपालका १४ महिला क्रिकेटर खेल्ने

नेपाली क्रिकेट टोली टी–२० शृंखला खेल्न यूएई प्रस्थान इतिहास रच्ने अवसर

पटायामा सम्पन्न विश्व स्ट्रेन्थ लिफ्टिङमा नेपालको उत्कृष्ट प्रदर्शन

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ताजा समाचार

शनिचर के दिन गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

शनिचर के दिन गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

भूमिहीनका नाममा ठगी गर्नेहरू सावधान : झुटा विवरण पेश गरे कानुनी कारबाही,

भूमिहीनका नाममा ठगी गर्नेहरू सावधान : झुटा विवरण पेश गरे कानुनी कारबाही,

महिला अधिकार प्रवर्द्धनमा शिवराजको नयाँ पहल : चन्द्रौटामा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा

महिला अधिकार प्रवर्द्धनमा शिवराजको नयाँ पहल : चन्द्रौटामा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते

स्कर्पियो र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, एक घाइते

स्कर्पियो र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, एक घाइते

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : [email protected]

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
अध्यक्ष: बालिका के.सी. खड्का
सह सम्पादक: दिपक केसी
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४०७९
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

Designed by: PROTECH
©2026 Kapuri Media Group Pvt. ltd | All Rights Reserved.
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय