काठमाडौं । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत नेपाल ‘ए’ र क्यानडा-११ बीचको दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको छ ।सिरिज १-१ को बराबरी भएको छ । सिरिजअन्तर्गत तेस्रो खेल पर्सि (बिहीबार) हुनेछ ।