भूकम्प पीडितलाई आवास निमार्णमा एमाले कपिलवस्तु र रुपन्देही टोेली(फोटो फिचर)
चन्द्रौटा, ६ मंसिर ।
भूकम्प प्रभावित क्षेत्रमा हिड्यो नेकपा एमाले कपिलवस्तु र रुपन्देहीको स्वयंसेवक टोली रुकुम पुगेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्ने कार्यमा श्रमदान गर्न टोली पुगेको जनाइएको छ ।
टोलीलाई नेकपा एमाले कपिलवस्तुको शिवराज नगर कमिटीले गरेको मंगलबार चन्द्रौटामा एक कार्यक्रमका बीच विदाई गरिएको अध्यक्ष जगत पौडेलले जानकारी दिनुभयो । जाजरकोट केन्द्र बिन्दु बनाइ आएको केहि साता पहिलेको भुकम्पले सायौँको ज्यान गएको र हजारौँ घइते भएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















